Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अध्यात्म र विज्ञानः अन्तरिक्षमा नौ महिना बिताएर पृथ्वीमा फर्किएकी सुनिता पूजापाठमा व्यस्त !


काठमाडाैं ।  सुनिता विलियम्स अन्तरिक्षमा थिइन्, तर उनको दिमाग पृथ्वीमा थियो। प्राविधिक गडबडीका कारण उनको फर्कन ढिलाइ भएको हो । ९ महिना एक्लै बाँच्न सजिलो थिएन, तर उनले हिम्मत हारिनन् । हरेक दिन उसले आफूलाई बलियो राखिन्, अनुसन्धान जारी राखिन् ।

पृथ्वीका मानिसहरूले उनको बहादुरीको कथा सुनिरहेका थिए। अन्ततः, त्यो दिन आयो जब उनका साथीहरू उनलाई लिन आइपुगे। उनले संसारलाई धैर्यता, साहस र आत्मविश्वासका साथ कठिनाइहरूमा हार नमान्न सिकाइन् ।यदि मनमा दृढ संकल्प छ भने असम्भव केही रहेनछ ।

अन्तरिक्षमा नौ महिना बिताएपछि पृथ्वीमा फर्किएकी अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्नो घर पुग्दा आरध्यदेवको पूजा गर्दै मंगलाचरण गर्छिन्। विज्ञानले भौतिक रहस्य उजागर गर्छ, प्रविधि प्रदान गर्छ, र जीवनलाई सहज बनाउँछ, तर मानव चेतना केवल भौतिक संसारमा सीमित हुँदैन। विज्ञानले शरीरको उपचार गर्न सक्छ, तर मनको शान्ति दिन सक्दैन। यही कारण विज्ञानको उच्चतम सीमासम्म पुगेकी विलियम्सले आध्यात्मलाई आत्मसात गर्छिन्, किनकि यो अन्धविश्वास नभई चेतनाको उच्चतम रूप हो।


प्रकाशित मिति: ७ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?