Trending
>>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

प्रवास


मरेको लामखुट्टे ल्याउनेलाई पुरस्कार !

फिलिपिन्स । मरेको लामखुट्टे ल्याउनेलाई नगद पुरस्कार घोषणा गरिएको छ। मनिला नजिकैको एउटा गाउँमा त्यहाँका अधिकारीहरूले लामखुट्टे संकलन गरेर ल्याउनेलाई नगद पुरस्कार दिने घोषणा गरेको हो। बुधबार बिहानको समयमा धेरै मानिसहरू लामखुट्टे जम्मा गरिएको भाँडो लिएर लाइनमा बसेका थिए।उनीहरू आ-आफ्नो पालोमा त्यहाँका कर्मचारीलाई मरेको लामखुट्टे बुझाउँदै पैसा लिँदै गरिरहेका थिए

दिल्लीको मुख्यमन्त्रीमा केजरीवाललाई पछारेकी रेखा गुप्ता ! आज शपथ

भारत । दिल्लीले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । भारतीय सत्तारुढ दल भाजपाकी नेतृ रेखा गुप्ता दिल्लीको मुख्यमन्त्री बन्दैछिन् । उनले आज शपथ लिनेछिन् । रेखासँगै अन्य ६ जानले पनि आज शपथ लिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले मुख्यमन्त्रीको नाम घोषणा गरेको हो

हमास–इजरायल युद्धविराम पछि ६८० गाजाका बिरामी इजिप्ट प्रवेश

एजेन्सी। जनवरी १९ मा हमास–इजरायल युद्धविराम लागू भएदेखि गाजा पट्टीबाट ६८० प्यालेस्टिनी बिरामीहरू र १ हजार ८५० जना साथमा आएका व्यक्तिहरू रफाह क्रसिङ हुँदै इजिप्ट प्रवेश गरेका छन् । १ लाख ३० हजार टनभन्दा बढी सहायता र २० हजार पाल बोकेका ७ हजार ट्रकहरू इजरायल र गाजासँगको इजिप्टियन क्रसिङ हुँदै

पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीहरूद्वारा ७ यात्रुको हत्या

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारीहरूले कम्तिमा सात यात्रुको हत्या गरेको अधिकारीहरूले पुष्टि गरेका छन् । प्रान्तको बरखान जिल्लाको राजमार्गमा आक्रमण भएको थियो । जहाँ लगभग ११ जना सशस्त्र आक्रमणकारीहरूले यात्रु बस रोकेका थिए । यात्रुहरू प्रान्तीय राजधानी क्वेटाबाट पूर्वी पञ्जाव प्रान्तको फैसलाबाद जिल्ला जाँदै थिए । सुरक्षा बलहरू

अष्ट्रेलियाको समुन्द्र तटमा १५० बढी नक्कली किलर ह्वेलहरू अलपत्र

एजेन्सी। अष्ट्रेलियाको टापु राज्य तस्मानियाको समुन्द्र तटमा १५० भन्दा बढी नक्कली किलर ह्वेलहरू अलपत्र परेका छन् । तस्मानियाली प्राकृतिक स्रोत तथा वातावरण विभागले बुधवार बिहान राज्यको सुदूर उत्तरपश्चिममा १५७ नक्कली किलर ह्वेलहरू अलपत्र परेको बताइएको छ । अधिकारीहरूले गरेको प्रारम्भिक अवलोकनले अलपत्र परेका जनावरहरूमध्ये १३६ अझै जीवित रहेको देखाएको छ

स्पेन र इजिप्टद्वारा गाजा विस्थापन अस्वीकार

एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज र इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको नियन्त्रण लिने र पुनर्विकासका लागि त्यहाँका बासिन्दाहरूलाई अन्यत्र स्थानान्तरण गर्ने प्रश्तावलाई अस्वीकार गरेका छन् । सान्चेज र सिसीले इजिप्टका राष्ट्रपतिको स्पेनको दोस्रो आधिकारिक भ्रमणको क्रममा आफ्ना बयान दिएका हुन्। गाजा र द्विपक्षीय व्यापारमा केन्द्रित

मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो

मलेसिया।  गत वर्षको चौथो त्रैमासिकमा मलेसियाको कुल जनसंख्या ३४.२ मिलियन पुगेको छ । जसमा १.३ प्रतिशतले सुस्त वृद्धि भएको छ । तथ्याङ्क विभाग मलेसियाले जीवित जन्म संख्यामा आएको कमीसँगै जनसंख्या वृद्धि दरमा पनि गिरावट आएको छ । कुल जनसंख्यामा ३०.८ मिलियन (९०.१ प्रतिशत) नागरिक र ३४ मिलियन (९.९ प्रतिशत) गैर–नागरिकहरू

पश्चिमी मालीमा सुन खानी भत्किँदा मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी। पश्चिमी मालीमा शनिवार अवैध रूपमा सञ्चालित सुन खानी भत्किँदा हालसम्म ५० जनाको मृत्यु भएको छ । कायेस क्षेत्रको केनिबा जिल्लामा अवस्थित दाबियाको कम्युनमा रहेको बिलालकोटो गाउँमा घटना भएको हो । सुनको खोजीमा काम गरिरहेका मानिसहरूको समूह रहेको कारीगर खानीमा क्याटरपिलर मेसिन खसेपछि दुर्घटना भएको हो । उद्धार कार्य सम्पन्न

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

एजेन्सी। अमेरिकी मध्यपश्चिमी राज्य केन्टकीमा सप्ताहन्तमा आएको बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले पत्रकार सम्मेलनबाट यसबारे जानकारी गराउनुभएको हो । सोमवारसम्म १४ हजार भन्दा बढी ग्राहकहरू बिजुलीविहीन थिए । १७ हजार भन्दा बढी पानीविहीन बनेका थिए । पश्चिम भर्जिनियासम्मका ३ करोड ४० लाख मानिसहरूका

प्रकृति लम्साल आत्महत्या प्रकरणः एक जना पक्राउ, थप अनुसन्धान जारी !

भारत । ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्यययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ । सोमवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । उक्त विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर

सम्वन्धित समाचारहरु