Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जब प्रधानमन्त्री संसदबाट आफ्नो कुर्सी उठाएर बाहिरए…


क्यानडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको अधिवेशनमा सोमबार बिदाई भाषण दिएपछि आफ्नो कुर्सी उठाएर संसदबाट बाहिर निस्किए, जो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तस्बिरमा उनी कुर्सी बोकेर बाहिर निस्किँदै गर्दा क्यामेरातिर आफ्नो जिब्रो निकालेर देखाइरहेका देखिन्छन्।

उनको यो संकेत के हो भन्ने स्पष्ट नभए पनि, क्यानडाको संसदीय परम्परा अनुसार सांसदहरूलाई पद छोड्दा आफ्नो कुर्सी पनि साथमा लैजान अनुमति छ। यो रमाइलो क्षणले राजनीतिलाई पनि अलिकति हल्का बनाउन सक्ने संकेत गर्छ। आखिर, राजनीति गम्भीर मात्र होइन, कहिलेकाहीँ कुर्सीसँगै मुस्कान पनि लैजान पाइने ठाउँ रहेछ!


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?