Trending
>>   आज मिति २०८२ साल साउन २६ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा ढकाल र महासचिवमा गौतम निर्वाचित >>   सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ >>   पिकअप गाडी दुर्घटना परि १७ जना घाइते >>   पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो >>   सुनको मूल्य आज कतिमा कारोबार भइरहेको छ >>   आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ >>   जनकपुरमा रेल र कार ठोक्किएका छन् >>   आज मिति २०८२ साल साउन २५ गते आइतबार,हेर्नूहोस् आजको राशिफल >>   पहिरोले पर्वतमा जिप पुर्‍यो
Logo
२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

कृषि


रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्दै सरकार

काठमाडौं । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुले पारेको मानवद्वन्द्ध र कृषिबालीमा पुगेको क्षतिको विषयमा भएको छलफलमा वनमन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा सूचीकृत गर्ने तयारी रहेको बताए । सरकारले यस अगाडि

किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको चासो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो

धनुषामा ८० विघा आँप बगैंचा फाँडेर सोलार प्लान्ट राख्ने तयारी

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा आँपको बगैंचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी भएको छ । ५० मेगावाट सौर्य विद्युत उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना जन्दादेवी सोलार प्रालिले किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरेको हो । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी

२०५० सम्म कस्तो देश बनोस् भन्ने परिकल्पना गर्नुहुन्छ?

काठमाडाैं । नेपाल विद्यार्थी संघको मुखपत्र “संक्रान्तिको” १३ औं अंक प्रकाशनको तयारीमा छ । यसै सन्दर्भमा नेविसंघले ८० को दशक: युवा र विद्यार्थी विषयवस्तु केन्द्रित राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरेको छ । वि.सं २०५० साल सम्म कस्तो देश बनोस् भन्ने परिकल्पना गर्नुहुन्छ र त्यसका लागि विविध क्षेत्रमा के के गर्नुपर्छ

ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीसमक्ष माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रूपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानून र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर

ताराखोलामा वडा अध्यक्षले फलाएको फुजी स्याउ !

बागलुङ । ताराखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मन बहादुर रोकाले फलाउनु भएको फुजी स्याउ ! ताराखोलाको माथिल्लो भागमा स्याउ खेतीको लागि अनुकुल रहेको प्रमाणित भएको छ !

‘बाग्मतीमा १२ महिनै पानी बगाउने सोच्नुपर्छ’

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिनुभएको छ । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामहरुबारेको जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो

हरिशयनी एकादशी अर्थात आज तुलसी रोप्ने दिन

काठमाडौं । घर घरमा तुलसी रोपेर आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्व मनाइँदै छ ।सनातन धर्मावलम्बीले आज आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन तुलसी मोठमा सार्ने परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको

धानको मूल्य निर्धारण

काठमाडौँ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल रु. ३४१०.५१/- र मध्यम धानको रु. ३५८०.६२/- निर्धारण गरेको हो।

सम्वन्धित समाचारहरु