काठमाडौँ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल रु. ३४१०.५१/- र मध्यम धानको रु. ३५८०.६२/- निर्धारण गरेको हो।
प्रकाशित मिति: २१ असार २०८१, शुक्रबार