Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

२०५० सम्म कस्तो देश बनोस् भन्ने परिकल्पना गर्नुहुन्छ?


काठमाडाैं । नेपाल विद्यार्थी संघको मुखपत्र “संक्रान्तिको” १३ औं अंक प्रकाशनको तयारीमा छ । यसै सन्दर्भमा नेविसंघले ८० को दशक: युवा र विद्यार्थी विषयवस्तु केन्द्रित राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरेको छ । वि.सं २०५० साल सम्म कस्तो देश बनोस् भन्ने परिकल्पना गर्नुहुन्छ र त्यसका लागि विविध क्षेत्रमा के के गर्नुपर्छ भन्ने प्रश्नको उत्तर प्रतिबिम्बित हुने एउटा लेख बढीमा तीनवटा विशिष्टीकरण गरिएका क्षेत्रहरुमा केन्द्रित हुनुपर्नेछ ।

विशिष्टीकरण गरिएका क्षेत्रहरु यसप्रकार निर्धारण गरिएको छ : शिक्षा, स्वास्थ्य, रोजगारी, जलवायु परिवर्तन, पर्यटन, शिक्षा, उद्यमशीलता, नवप्रवर्तन, हरित ऊर्जा, कृषि, राष्ट्रियता । त्यसैगरी लेखको शब्द सीमा : ५००-१२०० शब्द रहेको छ भने लेख २०८१ श्रावण ३२ गते भित्र भित्र नेविसंघको इमेलमा पठाई सक्नु पर्ने छ । सर्वोत्तम लेखलाई ने. रु. ५०,००० (पचास हजार) साथै २० वटा लेख हरुलाई पुरस्कार प्रदान गरिने छ ।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?