काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । उक्त अभियान गत कात्तिकमा सकिए पनि त्यसलाई पुनः निरन्तरता दिने भएको हो । औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए
काठमाडौं। होटेल, क्यासिनो तथा रेष्टुरेन्टका मजदुरहरूले न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । बुधवार नेपाल स्वतन्त्र होटेल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लक्ष्मण तिवारीले आफूहरूलाई सरकारले तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआए आन्दोलन गर्न बाध्य
सुदूरपश्चिम। कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको आज मृत्यु भएको छ । घोराघाट बस्ने डिल्ली कोइरालाको बिवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए । उपचारका
गण्डकी। फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा आज भएको प्रदेश सुरक्षा समितिको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । उक्त समितिमा पोखरा
कालिकोट। कालीकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विषेशज्ञ स्वास्थ्य शिविरबाट नौ सय ७० ले सेवा लिएका छन् । त्यस्तै, स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन भएको दुई दिने (सोमबार र मङ्गलबार) निःशुल्क शिविरबाट नौ सय ७० ले सेवा लिएका हुन् भने सेवा लिनेमा
रामपुर,पाल्पा। रामपुर नगरपालिकाभित्र रहेको स्तनपान कक्ष प्रभावकारी बनेको छ । यहाँका महिला कर्मचारी र सेवाग्राहीको सहजताका लागि कार्यालयभित्र स्तनपान कक्ष राखिएको छ । त्यस्तै, स्तनपान कक्षको सुविधा भएसँगै बच्चालाई कार्यालयमा नै ल्याएर स्तनपान गराउन धेरै सजिलो भएको पञ्जीकरण शाखाका फिल्ड सहायक सिम्पल रानाले बताइन् । “कार्यालयभित्र स्तनपान कक्षको व्यवस्था भएपछि
काठमाडौं। लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको आगामी फिल्मको शीर्षक ‘दुःखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ निर्माता कम्पनी क्लक क्रिएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको शीर्ष भूमिकामा अभिनेता दयाहाङ राई रहेका छन् । निर्माता कडरियाले निर्देशक लामाकै लेखन र निर्देशनमा एउटा बेनामे र अर्को ‘नाङ्गो
उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् । उनलाई खोजी गर्ने क्रममा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका
काठमाडौं। गण्डकी प्रदेशको लोकसेवा आयोगले एकैचोटी ६२५ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ । उक्त प्रदेश लोकसेवा आयोगले बुधबार गोरखापत्रमा विज्ञापनको सूचना प्रकाशित गर्दै प्राविधिक र अप्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आयोगको कार्यालय पोखराका अनुसार प्राविधिक तह सहायक चौथौ पदमा ४३६ कर्मचारी माग गरेको
काठमाडौं। नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । त्यस्तै, इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई-भिषा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ । दूतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धी सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौंस्थित अवैतनिक वाणिज्य दूतको