Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

समाचार


कार्बन उत्सर्जन शुन्यमा झार्न सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने

काठमाडौं। सरकारले २० वर्षे ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रीपरिषद्को निर्णयअनुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षारोपण गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै वन तथा

रास्वपाद्वारा काठमाडौंका १४ ठाउँमा ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रवार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् । रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान शुरु गरेको हो । सभापति लामिछाने

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुरु

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुरु भएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बैठक शुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै उपनिर्वाचनबारे पनि समीक्षा हुने बताइएको छ । पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भइ अदालतले ३५

काँग्रेस महाधिवेशन समयमै हुन्छः सभापति देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन् । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ

टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी। बुधवार दिउँसोदेखि शुरु भएको टर्कीको पश्चिमी इज्मिर प्रान्तको जंगलमा लागेको डढेलो निरन्तर जारी छ । आगो आलियागा र फोका जिल्लाहरू बीचको जंगल क्षेत्रमा तिब्र हावा चल्दा द्रुत गतिमा फैलिएको हो । आगलागीको कारण अज्ञात छ । नियन्त्रण प्रयासमा ८ विमान, १६ हेलिकप्टर, ७१ पानी ट्रक, ४४ पानी ट्याङ्कर, ३३

हङकङको कुल वस्तु निर्यात र आयातमा पहिलो ५ महिनामा दोहोरो अंकको वृद्धि

एजेन्सी। २०२५ को पहिलो पाँच महिनामा वस्तुहरूको कुल निर्यातको मूल्यमा वार्षिक रूपमा १२.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुहरूको आयातको मूल्यमा वार्षिक रूपमा १२.९ प्रतिशतले वृद्धि भएको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ । सरकारको जनगणना र तथ्याङ्क विभागले जारी गरेको पछिल्लो वाह्य व्यापारिक तथ्याङ्कअनुसार मे २०२५ मा हङकङको

इरानी सर्वोच्च नेता भन्छन्: इरानसँगको युद्धबाट अमेरिकाले केही हासिल गर्दैन

एजेन्सी। इरानी सर्वोच्च नेता अली खामेनीलेसंयुक्त राज्य अमेरिकाले इरान विरुद्धको युद्धबाट केही हासिल नगर्ने बताएका छन् । उनले राज्य सञ्चालित टिभीद्वारा प्रशारित भिडियो सन्देशमा इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धमा इरानी राष्ट्र विजय भएको बताउँदै विजयमा बधाई दिए । इरानी क्षेप्यास्त्र र अन्य हतियारहरू इजरायलको उन्नत बहु–स्तरीय रक्षाबाट पार गर्न

इजरायल–इरान युद्धविरामपछि इजिप्ट र बेलायतद्वारा कुटनीतिक मार्ग अपनाउन आग्रह

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र बेलायती प्रधानमन्त्री केयर स्टारमरले बिहीवार इजरायल र इरान बीचको हालैको युद्धविरामको बारेमा छलफल गरेका छन् । टेलिफोन वार्ताका क्रममा संकटको शान्तिपूर्ण समाधानको लागि कुटनीतिक मार्ग अपनाउन आग्रह गरे । दुई नेताहरूले संकटको शान्तिपूर्ण समाधानको लागि वार्ताको टेबलमा फर्कने र सैन्य बलको सहारा लिनबाट टाढा

आज मिति २०८२ साल असार १३ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल असार १३ गते शुक्रबार (June 27 2025)आषाढ शुक्लपक्ष, द्वितिय, १३:२१ बजेपछि तृतीया 🐏 मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घर–परिवारतर्फ झुकाव बढ्नेछ। घरको सौन्दर्यमा ध्यान जान्छ। बिहान ससाना कुरामा भावुकता हावी भए पनि दिउँसोपछि आत्मिक शान्ति मिल्नेछ। सवारी वा सम्पत्ति खरिदको

सम्वन्धित समाचारहरु