Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इरानी सर्वोच्च नेता भन्छन्: इरानसँगको युद्धबाट अमेरिकाले केही हासिल गर्दैन


एजेन्सी। इरानी सर्वोच्च नेता अली खामेनीलेसंयुक्त राज्य अमेरिकाले इरान विरुद्धको युद्धबाट केही हासिल नगर्ने बताएका छन् ।

उनले राज्य सञ्चालित टिभीद्वारा प्रशारित भिडियो सन्देशमा इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धमा इरानी राष्ट्र विजय भएको बताउँदै विजयमा बधाई दिए । इरानी क्षेप्यास्त्र र अन्य हतियारहरू इजरायलको उन्नत बहु–स्तरीय रक्षाबाट पार गर्न सफल भएको बताएका छन् ।

इजरायललाई इरान विरुद्धको कुनैपनि आक्रमण भारी महँगो हुनेकुरा इजरायललाई राम्रोसँग जानकारी रहेको बताए । १२ दिनको युद्धपछि इरान र इजरायलबीच मंगलवार युद्धविराम भएको छ ।


प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?