Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग

काठमाडौँ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालले शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग गरेको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेशनल प्याब्सनले यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालय शिक्षा ऐनको प्रश्तावित विधेयक दूरदृष्टिका

नुहाउँदा गरिने यस्ता गल्तीहरू: जसले निम्त्याउन सक्छ हृदयघात सम्मको जोखिम !

काठमाण्डौ। दैनिक जीवनको अत्यन्तै सामान्य जस्तो देखिने नुहाउने बानीले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ भन्ने कुरा थोरैलाई मात्र थाहा हुन्छ। नुहाउँदा गरिने केही सामान्य गल्तीहरूले छाला रोग, ज्वरो, जोर्नी दुखाइदेखि हृदयघातसम्मका जोखिम निम्त्याउन सक्छन्। नुहाउँदा हुने आम गल्तीहरू र तिनले निम्त्याउने खतराहरु यस्ता छन् : १. अत्यधिक तातो पानीले नुहाउने:

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युनलाई पक्राउ गर्न वारेन्ट जारी

एजेन्सी। दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई चुनावमा हस्तक्षेप गरेको आरोपमा सोधपुछको लागि पक्राउ गर्न वारेन्ट जारी गरेको छ । सियोल केन्द्रिय जिल्ला अदालतले जारी गरेको वारेन्ट युनकी श्रीमती किम केओन–ही संलग्न भ्रष्टाचार आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले अनुरोध गरेको थियो । गत डिसेम्बरमा छोटो समयको

यस्ता छन् मिर्गौला बिग्रनुका मुख्य कारण, लक्षण र बच्ने उपायहरू

काठमाण्डौ।मृगौला मानव शरीरको महत्वपूर्ण अंग हो । मृगौलाको काम शरीरमा पानीको स्तर र अन्य तरल पदार्थ, केमिकल स्तर सही राख्नु र हानिककारक पदार्थ बाहिर निकाल्नु हो । हामीले जे खान्छौँ, त्यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्छ। खानाबाट पाइने पोषक तत्वलाई शरीरको रगतसम्म पुर्याउने काम पनि मृगौलाले गर्ने गर्छ। पछिल्ला वर्षहरूमा

चीनद्वारा नयाँ रिमोट–सेन्सिङ उपग्रह प्रक्षेपण

एजेन्सी। चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ । बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा प्रवेश गरेको छ । उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा

पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै

काठमाडौँ। नेपालको मुख्य व्यापारिक नाका पर्सा जिल्लामा पुराना उद्योगको लगत कट्टा गराउने भन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । देशको अर्थतन्त्रमा सुधार भई व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो । लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ

म्यानमारद्वारा नयाँ संघ सरकार गठनको घोषणा

एजेन्सी। म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बिहीवार नयाँ संघ सरकार र राज्य सुरक्षा तथा शान्ति आयोग गठन गरेको छ । संघ सरकारको नेतृत्व यू न्यो सावले प्रधानमन्त्रीको रूपमा गरिरहेका छन् । राज्य सुरक्षा तथा शान्ति आयोगको अध्यक्षता वरिष्ठ जनरल मिन आङ ह्लाइङले गरिरहेका छन् । रिपोर्ट अनुसार एनडिएससीले रक्षा

टर्कीको वैदेशिक व्यापार घाटा ६ महिनामा ५० अर्ब अमेरिकी डलर नजिक

एजेन्सी। टर्की तथ्याङ्क संस्थान र व्यापार मन्त्रालयले बिहीवार संयुक्त रूपमा जारी गरेको तथ्याङ्कअनुसार २०२५ को पहिलो ६ महिनामा टर्कीको वैदेशिक व्यापार घाटा बढेर ४९.४ अर्ब अमेरिकी डलर पुगेको छ । जनवरी र जुनको बीचमा निर्यात वार्षिक रूपमा ४.१ प्रतिशतले बढेर १३१.४ अर्ब डलर पुगेको छ । जबकि आयात ७.२ प्रतिशतले

१९५६ को राष्ट्रियकरण पछि सुएज नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गर्‍यो

एजेन्सी। सुएज नहर प्राधिकरणका अध्यक्ष ओसामा राबीले १९५६ मा जलमार्गको राष्ट्रियकरण भएदेखि अहिलेसम्म सुएज नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको छ । लगभग १.१ मिलियन जहाजहरूको पारवहनलाई सहज बनाएको छ । ६९ वर्षमा, नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको र कुल ३३ अर्ब टन नेट भार

आज मिति २०८२ साल साउन १६ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन १६ गते शुक्रबार (01 Aug, 2025) श्रावण शुक्लपक्ष,दिनरात अष्टमी मेष : आजको दिन तपाईँका लागि कर्म र धैर्यको परीक्षा लिने समय हो। कार्यक्षेत्रमा तपाईँको प्रयास र मेहनतको प्रतिफल अवश्य पाइनेछ, तर तत्काल लाभको आशामा हतार नगर्नु उत्तम हुनेछ। आर्थिक पक्षमा खर्च र बचतको सन्तुलनमा ध्यान

सम्वन्धित समाचारहरु