Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

चीनद्वारा नयाँ रिमोट–सेन्सिङ उपग्रह प्रक्षेपण


एजेन्सी। चीनले बिहीवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट पाकिस्तान रिमोट–सेन्सिङ उपग्रह (पिआरएसएस–१) प्रक्षेपण गरेको छ ।

बिहान १०ः०० बजे (बेइजिङ समय) कुआइझोउ–१ए (केजेड–१ए) वाहक रकेटद्वारा प्रक्षेपण गरिएको पिआरएसएस–१ आफ्नो योजनावद्ध कक्षमा प्रवेश गरेको छ । उपग्रह मुख्यतया भूमि स्रोत सर्वेक्षण र प्रकोप रोकथाम र न्युनिकरणको क्षेत्रमा प्रयोग गरिनेछ ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?