Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युनलाई पक्राउ गर्न वारेन्ट जारी


एजेन्सी। दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई चुनावमा हस्तक्षेप गरेको आरोपमा सोधपुछको लागि पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।

सियोल केन्द्रिय जिल्ला अदालतले जारी गरेको वारेन्ट युनकी श्रीमती किम केओन–ही संलग्न भ्रष्टाचार आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले अनुरोध गरेको थियो । गत डिसेम्बरमा छोटो समयको मार्शल ल लागू भएपछि विद्रोहको आरोपमा हिरासतमा लिइएका युनले सोधपुछको लागि उपस्थित हुन विशेष वकिलको आग्रहलाई दुई पटक अवज्ञा गरेका छन् ।

युनलाई २०२१ को राष्ट्रपतिको प्राइमरीमा आफ्नी श्रीमतीको स्टक मूल्य हेरफेरमा संलग्नताको बारेमा गलत बयान दिएको पनि आशंका गरिएको थियो । जुन चुनावी कानूनको उल्लङ्घन हो ।


प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?