मकवानपुर। मकवानपुरको पहाडी भेगमा ढकमक्क लालीगुराँस फुलेका छन् । मकवानपुरको पहाडी क्षेत्रमा पर्ने पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा ढकमक्क लाली गुराँस फुलेका हुन् । विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेको हो । विगतका वर्षहरूमा फागुनको अन्तिम सातादेखि फुल्न सुरु गर्ने
कञ्चनपुर। कैलाली र कञ्चनपुरमा रहेका मुख्य राजमार्गका १६ वटा पुल मर्मत गरी संरक्षण गर्न थालिएको छ । उक्त सडक विभाग पुल महाशाखाको विआइएमपी–२ कार्यक्रमअन्तर्गत महाकाली पुल योजनाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानीदेखि गड्डाचौकीसम्मका १४ र महाकाली राजमार्गका दुई वटा गरी १६ वटा पुल मर्मतको कार्य अगाडि बढाएको हो । त्यस्तै, हिमसगरमाथा कन्स्ट्रक्सन
काठमाडौं। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२
तनहुँ। जिल्लाका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्र गरिएको हो । त्यस्तै, व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमाना रहेको यो मार्ग भीमाद नगरपालिका क्षेत्रमा जोडिएको छ भने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास
काठमाडाैं । रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’ (माघ २१–चैत २१, पहिलो चरण) थालेकाे छ । प्रत्येक प्रदेशबाट ३/३ वटा आयोजना छनोट गरी २१ योजनामा दबाब दिने अभियानको सुरुवात रास्वपाबाट प्रतिनिधित्व गर्नुहुने सबै सांसद र पार्टीका केन्द्रीय पदाधिकारी/सदस्यको
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले संघीय संरचना खारेज गर्ने तत्कालीन लक्ष्य लिएको बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको सक्रिय सदस्यता वितरण अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले संघीय संरचना खारेज गरेर स्थानीय निकायलाई बलियो बनाउँदै सुशासनको माध्यामबाट मुलुकमा आर्थिक विकास र सुशासन हासिल गर्ने आफ्नो
काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गर्नुभएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य
काठमाडौं। सत्तारुढ दल जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा संसदमा प्रभावकारी भूमिका खेल्ने बारेमा छलफल भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकमा समसामयिक राजनीति र सोमवारबाट सुरु हुने संसद् अधिवेशनमा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल भएको हो । सो बैठक बारे जानकारी गराउँदै पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले
भरतपुर। चितवनको इच्छाकामना गाउँपालिकाले गाई तथा भैँसीका लागि बिमा र पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम ल्याएको छ । किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार आन्तरिक स्रोतमार्फत गाई भैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता र
काठमाडाैं । कांग्रेस अभियानमा महामन्त्री गगन थापाकाे क्रेज देखिएकाे छ । संवाद यात्रामा देश दाैडाहामा रहेका थापाकाे यात्रामा मध्यरातसम्म कुरेर नेता कार्यकता प्रतिक्षामा रहने गरेका छन् ।फाेटाे फिचरः