Trending
>>   सञ्चारगृहमा प्रहरी हस्तक्षेप रोक्न कांग्रेसको चेतावनी >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


अब १२ पासले मात्रै २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने

काठमाडाैं । अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयकाे निर्णयसँगै यस्ताे हुुन लागेकाे हाे ।

दाउ प्रहार गरी आफ्नै श्रीमानद्वारा श्रीमतीकाे हत्या !

तनहुँ । ब्यास-५ सागे चापटा, सिमलगैरामा शनिवार ४:१५ बजे तिर आफ्नै श्रीमान ३५ बर्षको जित बहादुर कुमालले ३२ बर्षकि श्रीमती सुक माया कुमाललाई दाउ प्रहार गरी हत्या गरेका छन् ।

डरलाग्दाे तथ्यः ०८० मा नेपालमा ३७००० जोडीकाे डिभोर्स !

काठमाडाैं । यो बर्ष नेपालमा ३७००० जोडीले डिभोर्स गरेकाे डरलाग्दाे तथ्य फेला परेकाे छ । विज्ञहरूले नेपाली समाजमा सम्बन्ध बिच्छेद बढ्नु डरलाग्दाे तथ्य भएकाे बताएका छन ।

के गुगलले सुन्छ तपाईकाे गोप्य कुरा ?

मानौं कुनै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले आफ्नो साथीसँग नयाँ कार खरिद गर्ने विषयमा कुराकानी गरेको हुन्छ । अनौठो त के भने अर्को दिन उसको स्मार्टफोनमा इन्टरनेट ब्राउजर तथा फेसबुकमा पनि गाडीहरूका विज्ञापन धेरै देखिन थाल्दछन् । यस प्रकारका आशंका र आरोप प्रविधि कम्पनीहरूमाथि धेरै पटक लाग्ने गरेका छन् । सन् २०१६

एमाले र रास्वपा नेताहले सहकारी ठगीमा छानविन समिति बन्न दिएका छैनन् : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन्।नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी गठी प्रकरणमा मुछिएको र

उपनिर्वाचनमा महिला उम्मेदवार शून्य !

इलाम । १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । महिला उम्मेदवार शून्य छन ।

श्रीमान-श्रीमतीबीच मनमुटाव भइरहन्छ? सुख शान्तिका लागि अपनाउनुहोस् यी उपाय

काठमाडौं । भनिन्छ, श्रीमान श्रीमती एउटा रथका दुई पांग्रा हुन्। तर कहिले काही श्रीमान श्रीमतीबीच झगडा हुने गर्दछ । कोहि सामान्य विवादलाई सुल्झ्याउछन् भने कसैले त्यसै विषयलाई ठुलो बनाएर वैवाहिक सम्बन्ध नै धरापमा पर्ने हुन्छ । हरेक वैवाहिक दम्पतीले आफ्नो जीवनलाई समुधुर बनाई राख्न धेरै कुराहरुको ख्याल राख्नु पर्ने हुन्छ ।

बञ्चरेडाँडावासीको आन्दोलनलाई कांग्रेस सांसद केसीको ‍ऐक्यबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सिसडोल-बञ्चरेडाँडावासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। शनिबार बञ्चरेडाँडा पुगेर सांसद केसीले उनीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।उनले ल्याण्डफिल साइटको विषय काठमाडौं र नुवाकोटको मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले फोहोर व्यवस्थापनको विषयमा बञ्चरेडाँडामा भइरहेको विषयप्रति सबैले थाहा पाउनुपर्ने बताए। ल्याण्डफिल साइटमा पत्रकारहरूलाई प्रवेश रोक लगाइएको

उपनिर्वाचन: इलाम २ मा २०, बझाङमा १२ उम्मेदवार !

काठमाडौं । इलाम २ र बझाङ प्रदेशसभा १ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २०

यसरी मत माग्दैछन सुहाङ (फाेटाे फिचर)

इलाम । इलाम-२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ मत माग्न व्यस्त छन । उनलाइ उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएको छ । एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार

सम्वन्धित समाचारहरु