Trending
>>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल >>   कोप–३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शुन्य >>   चीनमा पखेटाविहीन उड्ने कारको सफल परीक्षण उडान >>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने
Logo
७ मंसिर २०८३, सोमबार
७ मंसिर २०८३, सोमबार

समाचार


दक्षिण कोरियाले गर्यो दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण

एजेन्सी। दक्षिण कोरियाले दोस्रो सैन्य जासूस उपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ । स्वदेशी सैन्य जासूसी उपग्रहसहित ११ उपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो । प्रक्षेपण भएको ४५ मिनेटपछि उपग्रहलाई कक्षमा राखिएको

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने

काठमाडौं । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले गण्डकीमा असंवैधानिक तरिकाले सरकार गठन भएको निष्कर्ष निकाल्दै गण्डकी प्रदेश सरकार गठनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने निर्णय गरेको छ । गण्डकीमा मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि सत्ता गठबन्धनबाट नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई

कांग्रेसको अडान पछि सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठक छोटो समय बसेर विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि कांग्रेसले छानविनको माग गर्दै संसदीय

जनतामा आशा जगाउने काम मात्र गर्छौँ : मन्त्री गिरी

पोखरा । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरूप्रति

समुद्रमा डुबेर पोर्चुगलमा एक नेपालीको मृत्यु, एक बेपत्ता

एजेन्सी। समुद्रमा डुबेर पोर्चुगलमा एकजना नेपालीको मृत्यु भएको छ । अर्का एक नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्

सुनको मूल्य तोलामा छ सय रुपैयाले बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने छ सयले वृद्धि भई रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छ । तजाबी सुन

आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ :ज्याक मा

एजेन्सी। जब चाइनामा पहिलो पटक KFC आएको थियो ,तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । त्यसमा २३ जना छानिए र १ जना फालिए, त्यो फालिने व्यक्ति उनै थिए ,आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए कलेज पढन् गए, दश भन्दा बढी पटक

कस्तो छ आज दिनभरको मौसम

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको बताएको छ । आज देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र मधेश

आज उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौँ। वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवार विरुद्धको उजुरीमा आज जाँचबुझ गर्ने तालिका रहेको छ । आज अपराह्न ५ बजेसम्म कुनै उम्मेदवारविरुद्ध उजुरी परेको भए सो उपर छानबिन गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि उम्मेदवारले चाहेमा नाम फिर्ता, उम्मेदवारको

प्रदीप पौडेलकाे प्रस्ताव : खानेपानीका स्रोतलाई संकलन गर्न आवश्यक एकीकृत प्रणाली बनाऔँ

काठमाडाैं । मन्त्रालयले आज सम्म गरेको सम्पूर्ण कामकाे समीक्षा गर्नु पर्ने अनि मात्र थप लगानी लगाउन गर्न आग्रह । फेरिपनि लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेड वर्क निर्माण गर्नु पर्ने ।कार्यक्रममा एडीबी काे अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेज ले रिभ्यु गरेको प्रतिवेदन सार्वजनिक भएको थियो

सम्वन्धित समाचारहरु