Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ :ज्याक मा


एजेन्सी। जब चाइनामा पहिलो पटक KFC आएको थियो ,तब २४ जनाले नोकरीको लागि आवेदन दिएका थिए । त्यसमा २३ जना छानिए र १ जना फालिए, त्यो फालिने व्यक्ति उनै थिए ,आर्मीमा भर्ति हुन पनि खोजे, तर ५ जनामा ४ जना छानिए, उनीमात्र बाहिरिए कलेज पढन् गए, दश भन्दा बढी पटक आवेदन दिए, तर प्रत्येक पटक अस्वीकृत भए ,कहिल्यै हरेस खानु हुँदैन भन्ने जिउँदो उदाहरण हुन् उनी र अन्तमा उनि २३ विलिएन डलर सहित एसियाका सबैभन्दा धनी व्यक्ति बन्न् सफल भए , ज्याक मा को एउटा चर्चित भनाइ छ ‘आज गाह्रो छ, भोली झनै गाह्रो हुनेछ तर पर्सी सुनौलो दिन उदाउने छ ।


प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?