Trending
>>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन >>   दलहरू सत्ताको खेलमा मात्रै अल्झिँदा जनता र युवामा चरम असन्तुष्टि बढ्योः डा. बाबुराम भट्टराई >>   रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’ >>   संविधान र लोकतन्त्र धरापमाः पुष्पकमल दाहाल >>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


अष्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर

एजेन्सी। अष्ट्रेलियामा अत्याधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ । धेरै शहरी क्षेत्रहरू अत्यधिक गर्मीको खतराको सामना गरिरहेका छन् । जलवायु परिषद्वारा प्रकाशन गरिएको अष्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अष्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने दिनहरूको संख्या २०५० सम्ममा दोब्बर हुनसक्नेछ ।

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ। संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक आज मध्यान्ह सवा १२ बजे बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सदस्यहरू हेरफेर गर्नु हुने कार्यसूचि रहेको छ । त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैङ्किङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक,

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ। आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, अध्यादेश लगायतका विषयहरुमा छलफल हुनेछ ।

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ। आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

आज मिति २०८१ साल फागुन १८ गते आइतबार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन १८ गते आइतबार ( Mar 02,2025) फाल्गुण शुक्लपक्ष तृतीया ००:४३ बजेसम्म, त्यसपछी चतुर्थी मेष – इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप

६६ करोड ३० लाख भक्तजनले गरे भारतको महाकुम्भ स्नान

भारत। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन् भारतको महा हिन्दु पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न हो । कुम्भका अधिकारीहरूकाअनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन् । अन्तिम दिन गत बुधवार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन् । ४५ दिन लामो

काँग्रेसले भन्योः नो केबलकार स्वीकार्य छैन,पाथीभरा केबलकार निर्माण गर्नुपर्नेमा जोड

काठमाडौँ। नेपाली काँग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुंगो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ । शुक्रवार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति नपुग्नेगरी केबलकार निर्माण गर्नुपर्नेमा जोड दिइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले

मौसम : यी प्रदेशमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग ,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका

आज मिति २०८१ साल फागुन १७ गते शनिबार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल फागुन १७ गते शनिबार (29 Feb,2025) फाल्गुण शुक्लपक्ष द्वितिय ०३:१ बजेसम्म, त्यसपछी तृतीया मेष – व्यापार व्यावसायमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ

नेपालको लागी अभिसाप नेपाल एयरलाइन्स !

खड्रगबहादुर श्रेष्ठ यो नेपाल एयरलाइन्स नेपालको लागी अभिसाप नै हो रहेछ। हाम्रो देशको व्यवस्थापन कस्तो चुस्त र भरपर्दो रहेछ स्पष्ट छ। यात्रु टन्नछन। तर न भनेको वेला भनेको ठाउ सम्म पुराउने कुनै सुनिश्चिता नै छ ।खाली छल छाम ,आफुले पनि नगर्ने अरुलाई पनि गर्न नदिने। शिवजीका साढे जस्तै वलवान र

सम्वन्धित समाचारहरु