Trending
>>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

समाचार


विद्युत् प्राधिकरणका कर्मचारीको सेवासुविधा बढ्यो

१ भदाै, काठमाडाैँ । विद्युत् प्राधिकरणका कर्मचारीहरूको सेवासुविधा बढेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेको घोषणा गरेका हुन् । प्राधिकरणले महिला कर्मचारीलाई प्रसुती भत्ता ७ हजार ५०० बाट १५ हजार बनाएको छ । त्यसैगरी, हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजार निरन्तर दिइने भएको

फ्राइडे रिलिज : हलमा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’

१ भदाै, काठमाडाैँ । आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न चाहने दर्शकले दुई फरक विधालाई रोज्न पाउने छन् । गणेशदेव पाण्डेले निर्देशन गरेको चलचित्र ‘जुलेबी’को सुरक्षा पन्त,

केरलामा बस पल्टिँदा ३० जना भन्दा बढी घाइते

१ भदाै, एजेन्सी । केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन् ।

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था

१ भदाै, काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ । सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा

साना करदातालाई सहुलियत

१ भदाै, काठमाडाैँ । सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको हो । आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गर्दै साना करदातालाई कर सहभागिता लागत र समय दुवै

मुगुमा छैन सर्पदंश उपचारको व्यवस्था

१ भदाै, मुगु । मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ । पछिल्लो समय तराईमा  देखिने विषालु सर्प पहाड मापनि देखिन थालेको  छ । छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पताल  व्यवस्था नरहेको बताए । जिल्ला अस्पताल मुगुका प्रमुख डा कमल

कम्प्युटर इन्जिनियरको व्यावसायिक बाख्रापालन

१ भदाै, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन्। भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्। भारतमा पढाइ सकेर विसं २०६९ मा नेपाल फर्किएक उनले

श्रीलङ्कामा युनिसेफले १६ लाख बालबालिकाको अध्ययनका लागि सहयोग गर्ने

१ भदाै, एजेन्सी । श्रीलङ्का सरकार र संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय बाल कोष (युनिसेफ) ले संयुक्त रूपमा कोभिड–१९ महामारीबाट प्रभावित प्राथमिक विद्यालयका १६ लाख बालबालिकालाई उनीहरूको सिकाइमा सहयोग पु¥याउने कार्यक्रम शुरु गरेका छन् । श्रीलङ्काका शिक्षामन्त्री सुशिल प्रेमजयन्तले विगत तीन वर्षदेखि लामो समयसम्म विद्यालय बन्द हुनुका साथै छिटपुट रूपमा विद्यालय बन्द हुँदा

नियमित काममा फर्किए लाल बहादुर विक

१ भदाै, विराटनगर लाल बहादुर विक नियमित काममा फर्किएका छन् । ठगीको अभियोगमा बिना कसुर ७ महिना जेलमा बिताएका विक बिहीबारदेखि नियमित काममा फर्किएका हुन् । उनी कालकीगढको काम गर्छन् । सुनसरी जिल्ला अदालतबाट ठगि मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने फैसला पछि उनि

न्यायाधीशलाई हत्याको धम्की दिने महिला पक्राउ

१ भदाै, एजेन्सी । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन्। अगस्ट ५ मा अबिगेल जो श्रीले संघीय न्यायाधीश तान्या चुटकनको वासिङ्टन कार्यालयमा उनलाई हत्या गर्ने फोन सन्देश छोडेको अभियोगमा गृहमन्त्रालय अन्तर्गतका

सम्वन्धित समाचारहरु