Trending
>>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

समाचार


मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छः सांसद पौडेल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । नयाँ सञ्चार माध्यम (न्यु मिडिया) का नाममा सूचना संप्रेषणका हकमा नागरिकमाथि अनावश्यक हस्तक्षेप

भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि

एजेन्सी। भियतनाम समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि उत्तरी भियतनामको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । ४७ जनाको उद्धार गरिएको छ । अनुसन्धानको काम जारी रहेकाो बताइएको छ । ४८ भियतनामी पर्यटकलाई दर्शनीय स्थल भ्रमणमा बोकेर जाँदा जहाज डुबेको थियो । राज्य

४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता भएपछि मौद्रिक नीति पछि पहिलो पटक राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप

गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए

एजेन्सी। दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् । ७० भन्दा बढी घाइते भएका छन् । खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह क्षेत्रमा भएको घटनापछि अस्पतालले २५ शव र ७० भन्दा बढी घाइते फेला पारेको छ ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोग सम्बन्धी मुद्दा दर्ता

एजेन्सी। पूर्वराष्ट्रपति युन सुक–योलको अल्पकालीन मार्शल ल लागूको अनुसन्धान गर्ने दक्षिण कोरियाको विशेष वकिलको कार्यालयले अपदस्थ नेतालाई थप आरोपसहित मुद्दा दर्ता गरेको छ । युनको विद्रोह र अन्य आरोपहरूको अनुसन्धानको नेतृत्व गरिरहेका स्वतन्त्र वकिल चो युन–सुकले युनलाई शक्तिको दुरुपयोग, न्यायमा बाधा पुर्याउने, नक्कली आधिकारिक कागजातहरू लेख्ने, राष्ट्रपतिको अभिलेख ऐनको उल्लङ्घन

दक्षिण कोरियामा भीषण वर्षापछिको बाढी र पहिरोमा ५ जनाको मृत्यु

एजेन्सी। दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । अन्य पाँच जना बेपत्ता भएका छन् । ७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जनाएको छ । दक्षिण ग्योङसाङ प्रान्तको सान्चेओङ काउन्टीमा थप हताहत भएको रिपोर्ट गरिएको छ । जहाँ पहिरोले घरहरू

सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा

एजेन्सी। सिरियाली अधिकारीहरूले देशभर युद्धविरामको घोषणा गरेका छन् । दक्षिणी सिरियामा भएको घातक साम्प्रदायिक झडपले ग्रस्त देश हालै इजरायली हस्तक्षेपले पनि संकटमा रहेको छ । युद्धविरामको उद्देश्य राष्ट्रिय एकता जोगाउनु र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नु रहेको बताइएको छ । यस कदमलाई राष्ट्रिय र मानवीय दायित्वको रूपमा वर्णन गरिएको छ ।

सिरियाली अन्तरिम नेताद्वारा एकताको आह्वान

एजेन्सी। सिरियाली अन्तरिम नेता अहमद अल–शाराले स्वेदा प्रान्तमा गैरकानूनी सशस्त्र समूहहरूद्वारा गरिएको प्रतिशोधात्मक आक्रमणपछि देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका छन् । इजरायली हवाई आक्रमणले देशलाई कठिन अवस्थामा लगेको बताउँद युद्धग्रस्त देशमा राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गरेका हुन् । इजरायललाई दक्षिणी सिरिया र दमास्कसमा हवाई आक्रमण

टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति

एजेन्सी। टर्किएले रोमन सम्राट र दार्शनिक मार्कस अरेलियसको मूर्ति देशबाट तस्करी भएको ६५ वर्षपछि सफलतापूर्वक फिर्ता ल्याएको संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एरसोयले बताएका छन् । प्राचीन मूर्ति चाँडै नै अंकारामा एक विशेष प्रदर्शनीमा जनताको लागि अनावरण गरिने बताइएको छ । १९६० को दशकमा दक्षिणपश्चिमी टर्किएको प्राचीन शहर बोबोनबाट

इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री उवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताएका छन् । शनिवार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज शहरीकरण तिब्र रुपमा बढिरहेको भन्दै प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताए । इन्जिनियरहरुबाटै

सम्वन्धित समाचारहरु