Trending
>>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया >>   पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह >>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, बैठकमा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। उनले हालैको तुर्कमेनिस्तान भ्रमण तथा समसामयिक राजनीतिक विषयमा धारणा राख्नेछन्। ओली साउन २०–२३ गते ‘भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)’ को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर फर्किएका हुन्।

अमेरिकाले बिएलएलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा घोषणा गरेकोमा पाकिस्तानको स्वागत

काठमाडौँ। पाकिस्तानले मंगलवार बलुच लिबरेशन आर्मी (बिएलए) र यसको सहयोगी मजिद ब्रिगेडलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा तोकेको संयुक्त राज्य अमेरिकाको निर्णयको स्वागत गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि देश आतंकवाद विरुद्ध दृढ छ । यो आफ्ना नागरिकहरूको सुरक्षा गर्ने र सबै रूप र अभिव्यक्तिहरूमा आतंकवादलाई

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ। सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रबिसे नगरपालिका-२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुद्धले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

देशैभर मनसुनी वायुको प्रभाव, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिन्छ । आज दिउँसो देशभर पुर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश

आज मिति २०८२ साल साउन २८ गते बुधबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २८ गते बुधबार(13 Aug, 2025) भाद्र कृष्णपक्ष,चतुर्थी, ०८:०२ बजेपछि पञ्चमी मेष : अधुरो काम पूरा गर्न उपयुक्त समय रहेको छ । प्रेममा पुरानो टकराव हट्ने, तर भावनामा नियन्त्रण हुन सक्छ संयमता आपाउनु होला । परिवारमा मिलेमतो, पैसामा खर्च बढ्ने, भ्रमणमा ढिलाइ, शिक्षामा पुरानो लय फर्किने

रुपान्तरण भाषण गरेर आउँदैनः उपसभामुख राना

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले रुपान्तरण भाषण गरेर मात्रै नआउने बताएकी छिन् । ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब हरेक नीति निर्माणको तहमा युवाहरुलाई ल्याउन जरुरी रहेको बताएकी छिन् । उनले अहिले अंग्रेजी युकेजीमा पढ्ने बालकले समेत राम्रोसँग बोल्ने भन्दै अंग्रेजी भाषाबाट धेरै कुरा सिक्ने गरिएको बताउदै प्रविधिको

राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा स्वभाविकः एमाले

काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा स्वभाविक भएको बताएका छन् । मंगलवार संघीय संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले संसदीय छानविन समितिले सभापतिलाई राजनीतिक र नैतिक जिम्मेवारीमा उभ्याउनुपर्ने निष्कर्ष निकालेको कारण खतिवडाको राजीनामा स्वभाविक भएको

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिलाः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताएका छन् । काठमाडौंमा मंगलवार कानून व्यवसायी परिषद्को ३२ औं परिषद् स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानून व्यवसायीहरु विधिको शासन र लोकतन्त्रका रक्षक भएको बताएका छन् । उनले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानून व्यवसायीहरुले

संस्कृति नीति छिटै पारित हुन्छः मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लामो समयदेखि मन्त्रिपरिषद्मा अल्झिएको संस्कृति नीति छिट्टै पारित हुने बताएका छन् । मंगलवार संग्रहालय (द म्युजियम) विमोचन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । प्रधानमन्त्री स्वयंले संस्कृति नीतिप्रति विशेष रुचि देखाएका कारण उहाँलाई आवश्यक ब्रिफिङ गर्ने तयारी भइरहेको मन्त्री पाण्डेको

सम्वन्धित समाचारहरु