Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ। बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, बैठकमा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?