Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


कुलिङ पिरियडमा भएको चलखेल माफी दिन लायक छैन : शेखर कोईराला

काठमाडौ। नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताएका छन् । उनले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अपराध भएको बताए ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको रन्जन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । रन्जनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो ।

१ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ

मकवानपुर। कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ७४ किलो २ सय ५० ग्राम सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा पक्राउ परेका छन्

सभापति खतिवडाको राजीनामा माग : नेकपा (माओवादी )

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । माधव सापकोटाले निजामती विधेयकमा गरिएको अपराध भएकाले सामान्य रूपमा लिन नसकिने भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन् । उनले भने, ‘ कानुनी हिसाबले पनि एक गम्भीर कुरा हो । उहाँले हस्ताक्षर

रासायनिक कारखाना विस्फोटमा ३४ जनाको मृत्यु

एजेन्सी। रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । सोमबार भएको विस्फोटमा कारखानाबाट ३१ जनाको शव साथै, अस्पतालमा ३ जनाको मृत्यु भएको थियो । ३० भन्दा बढी घाइते भएको जनाएका छन् । मोदीले राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने भएका

स्पेनमा गर्मीको नयाँ रेकर्ड

एजेन्सी। स्पेनमा जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम बढेको छ । स्पेनी राज्य मौसम विज्ञान रिपोर्ट गरेको छ कि स्थापित ४५.२ डिग्रीको सेल्सियसले अघिल्लो जुनको रेकर्डलाई जीतेको छ ।

लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौं। लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दक्षिणकाली नगरपालिका-४ बस्ने ३२ वर्षीय राम बहादुर तामाङ, सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-३ घर भएका ४० वर्षीय बिपिन लामा, महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका ३८ वर्षीय बिनोद मगर, रामेछाप सुनापाति गाउँपालिका-३ घर भएका ३० वर्षीय

सुनचाँदी व्यवसायीहरुले गरे राजधानीमा प्रदर्शन

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति लगतायतले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन् । व्यवसायीहरुका अनुसार सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली

साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने : स्वास्थ्य बीमा बोर्ड

काठमाडौँ। साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २

कानूनमन्त्री चौरसिया : संसद लोकतान्त्रिक व्यवस्थाको आधारशिला

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद लोकतान्त्रिक व्यवस्थाको आधारशिला भएको बताएका छन् । बानेश्वरमा संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा कुनै न कुनै कोणबाट संसदीय प्रणालीमाथि पटक पटक प्रहार भएको बताएका हुन् । उनका अवशेषहरु पटक पटक टाउको उठाउने गरेको र देशमा सुशासन, भ्रष्टाचारको

सम्वन्धित समाचारहरु