२६ श्रावण, काठमाडाैँ । नेपाल प्रहरीले मुग्लिन-नारायणगढ सडक खण्डमा वाकिटकी बोकेर खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको खोजी सुरू गरेको छ । उक्त सडक खण्डमा पहिरो परेर रोकिएका सवारी सवारी साधनलाई व्यवस्थापन गर्न रास्वपाका र्यापिड टास्क फोर्सका व्यक्तिहरू परिचालित भएका थिए । सामाजिक सञ्जालमा पोस्ट गरिएको फोटोमा एक व्यक्तिले सञ्चार साधन वाकीटकी
२६ श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद नचलेको र अवरोध भएको खण्डमा बैठक भत्ता नलिने भएको छ । सांसदहरुले कुनै पनि कारण सासद नचलेको र अवरोध भएको अवस्थामा बैठक भत्ता लगायत कुनै सुविधा नलिने भएको हो । पछिल्लो समय सरकारले अनुसन्धान गरिरहेको अबैध सुन काण्डको सवालमा प्रमुख प्रतिपक्ष
२६ श्रावण, काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्। विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको उनको भनाइ छ। बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले भ्रष्टाचार निर्मूल
२६ श्रावण, काठमाडाैँ । व्यापारी राकेशकुमार अडुकियाका छोरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा नाम जोडिएका राकेशका छोरा रोहन शुक्रबार पक्राउ परेका हुन् । उनलाई भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिइएको छ । उनका बुबा राकेश भने नेपालमा हङकङबाट ल्याइएको सुन बरामद भएपछि फरार
२६ श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद् ज्वालाकुमारी साहले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ गरेकोप्रति विरोध जनाएकी छिन् । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले कांग्रेस सांसद शर्मा पक्राउप्रति आपत्ति जनाइन् । उनले बैठकमा बोल्दै भनिन्, 'आज नेपाली कांग्रेसका सांसद माननीय सुनील शर्माजीलाई जो सुन काण्डको भष्टाचारीको
२६ श्रावण, काठमाडाैँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा. पुनम थापा चौधरी पक्राउ परेकी छिन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध विशेष अपरेशन शुरु गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनी सुमेरु सिटी अस्पतालमा कार्यरत छिन् । ब्युरोले यसअघि सात जनालाई पक्राउ गरिसकेको छ
२६ श्रावण, सङ्खुवासभा। सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र
२६ श्रावण, काठमाडाैँ । काठमाडाैँमा ठूलो परिमाणमा नक्कली नोट सहित ९ जना पक्राउ परेका छन् । ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर
२६ श्रावण, मोरङ । मोरङ सुन्दरहरैंचा नगरपालिका-४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन्। उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ। २०५६ भदौ १८ गते जन्मिएकी मालतीले
२६ श्रावण, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिएका थिए । बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताए । उनले मुलुकमा