Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

समाचार


दक्षिण कोरियामा कार दुर्घटनामा ५ जनाको मृत्यु, ९ घाइते

सिन्ह्वा। दक्षिण कोरियामा भएको सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान ५ः४५ बजे राजधानी सियोलबाट ३० किलोमिटर दक्षिणमा रहेको अन्सानको चौराहेमा दैनिक मजदुर बोकेको भ्यानले बसलाई ठक्कर दिएको थियो । ठक्करबाट प्रभावित भ्यानले ठक्कर दियो र विपरित लेनमा

काँग्रेस प्रजातान्त्रिक पार्टी हो, यहाँ स्वस्थ प्रतिष्पर्धा हुन्छः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरुको भेलामा बोल्दै उनले काँग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् । उनले नेपाल इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरुलाई निर्देशन

मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका भारतीयको शव भारत पठाइयो

काठमाडौं ।  मर्स्याङ्दी नदीमा बस दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकको शव शनिवार भारत पठाइएको छ । भारतीय सेनाको जहाजले २५ वटा शव भरतपुर विमानस्थलबाट गोरखपुर लगेको हो । चालक र सहचालकको शव भने एम्बुलेन्सबाट पठाइएको छ । शुक्रवार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट

स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सांसद जबराको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश जानबाट रोक्ने परिस्थिति सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला ठूला जलश्रोतको निर्माण गरी युवाहरुलाई स्वदेशमै सरकारले रोजगारी दिनसक्ने बताएका छन् । उनले नेपालको विकास सानो

इन्जिनियरहरु विकास, निर्माणको काममा जिम्मेवार हुनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास, निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इन्जिनियरहरुलाई आग्रह गरेका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विकास, निर्माणको कामले प्राथमिकता पाएको उल्लेखगर्दै त्यसका लागि इन्जिनियरहरुको भुमिका महत्वपूर्ण हुने बताएका हुन् । उपप्रधानमन्त्री सिंहले राजनीतिक अभियन्ताहरुले जनताको अधिकार पाप्तिको लडाईबाट

रास्वपाको ‘आत्मनिर्भर नेपाल अभियान’ शुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ शुरु गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालयबाट पार्टी उपसभापति डोलप्रसाद अर्यालले अभियानको शुभारम्भ गर्दै युवा पुस्तालाई नेपालमा रोक्ने प्रयासका लागि यो अभियान थालिएको बताएका छन् । साना व्यवसायलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजागरी सिर्जना गर्न पनि अभियानले मद्दत पुर्याउने बताउदै उनले अभियान

यो भ्रष्टाचारीहरुको सरकार हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका हुन् । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालिन

काभा भलिबलमा पदक विजेता नेपाली खेलाडी सम्मानित

काठमाडौँ । नेपाल भलिबल संघले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बबरमहलमा शनिवार एक कार्यक्रम आयोजना गर्दै संघले काभा यु–२० नेपाली महिला भलिबल टोली, नेपालको बिच भलिबल (महिला र पुरुष) टोली र नेपाली सिनियर राष्ट्रिय महिला टोलीलाई नगदसहित सम्मान

छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोच्दैछु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित काठमाडौं युथ कन्क्लेभमा युवाहरुले नेपालले महिला प्रधानमन्त्री कहिले पाउने ? युवाहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, रियालिटीमा दुई महिना,

आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : रवि लामिछाने

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए । “आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति

सम्वन्धित समाचारहरु