Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?

-डा. अरूणा उप्रेती गर्मीयाम सुरु भएसँगै तिर्खा मेट्नका लागि विभिन्न चिसो पेयपदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ। अहिले धेरै मानिसहरू स्वस्थकर तथा पोषिला स्थानीय पेयपदार्थको सट्टा बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन्। मानिसहरूले दूध, दहीजस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेयपदार्थ सेवन गरिरहेको देखिन्छ। चिसो पेयपदार्थहरू अहिले गाउँघरमा छ्यापछ्याप्ती

“छोरीलाई जसले बुझ्न सक्छ,उसलाई मात्र थाहा हुन्छ छोरीको सुन्दरता”

-डा. ओम मूर्ती अनिल "छोरीलाई जसले बुझ्न सक्छ उसलाई मात्र थाहा हुन्छ कि छोरीको सुन्दरता के हो ? छोरी हुनु भनेको कति भाग्यको कुरा हो । तर यो कुरा धेरै मानिसले बुझ्न सक्दैन । तर जसले बुझ्छ उसलाई राम्रोसँग थाहा छ कि जीवनमा छोरीको महत्व के हुन्छ ।"

“संसार तिम्राे हो सन्दिप !”

डा. निकोलस भुषाल "यो संसार हो सन्दिप ! तिमी खेलमा ध्यान देउ दुनियाँ झमेलामा नफस्नु। तिम्रो खेल गतिलो हुन्जेल सबैले तारिफ गर्नेछन। तिम्रो खेल खराब हुने बित्तिकै फेरि सराप्ने छन। उचाल्ने नि हामी नै हौ र पछार्ने नि हामी नै हौ। यो संसार हो यहाँ उचाल्ने र पच्छार्ने दुवै छन।"

सन्दीपले वर्ल्डकप खेल्ने !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कारको कसुरबाट सफाइ दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिने फैसला गरेको हो ।अदालतले सन्दीपलाई अभियोगबाट सफाई दिएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले लोकपथलाई बताए । मंगलबारदेखि निरन्तर सुनुवाइ गरी अदालतले बुधबार

कश्मिरमा बन्धक ३६ नेपालीको उद्धार

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मिर

सन्दीपको पक्षमा फैसलापछि बाजागाजासहित समर्थककाे खुसियाली

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका सन्दीप लामिछानेलाइ उच्च अदालतले‍ पक्षमा फैसला सुनाएपछि समर्थकहरू बाजागाजासहित खुसियाली मनाएका छन् । पन्चेबाजासहित आएका उनीहरूले नाचगान गरेर खुसी साँटासाँट र सन्दीपको पक्षमा विभिन्न नारा पनि लगाएका थिए ।

घट्याे पेट्रोलको मूल्य !

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो

६९० किलो गाँजासहित चार पक्राउ!

सुनसरी । देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रुपैयाँ र ५२ हजार नेपाली रुपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर

सन्दीप सफाइमा अदालतमा आधार के के हुन?

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको कसुरबाट सफाइ दिएको छ । न्यायाधीशद्वय न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिने फैसला सुनाएको हो । उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीका अनुसार किशोरी नाबालिग रहेको भन्ने नेपाल सरकारको दावी खारेज गर्दै अदालतले जबरजस्ती करणी नभएको

‘न्यायलयबाट छोरी जोगाऔँं’

काठमाडौं । अदालतको फैसलालाई संकेत गर्दै अधिवक्ता मोहना अन्सारीले न्यायलयबाट छोरी बचाउनुपर्ने टिप्पणी गरेकी छिन् । नेपाल डायरी नामक ग्रुपको एक्स पोष्ट रिट्युट गर्दै अधिवक्ता अन्सारीले त्यस्तो टिप्पणी गरेकी हुन् । बुधबार उच्च अदालत पाटनले सन्दीपलाई बलात्कारको कसुरबाट सफाइ दिने फैसला सुनाएको थियो । उक्त फैसलामा आपत्ति जनाउँदै अधिवक्ता अन्सारीले

सम्वन्धित समाचारहरु