Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


संसदीय सुनुवाइ समितिको बैठक सोमबार : प्रस्तावित निर्वाचन आयुक्तबारे निर्णय हुने

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ । सोमबार बस्ने बैठकमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । २ असारमा संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेको प्रधानलाई त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा

धनुषामा रेल्वेको लिकमा परेका युवकको दुवै खुट्टा काटियो

जनकपुरधाम । भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ । रेलको लिक छेउबाट हिडिरहेका जनकनन्दनी गाउँपालिका- ३ महुवाका श्रीराम दासको शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । रेल्वेको लिकमा परेका श्रीराम दासको दुवै खुट्टा काटिएको हो । रेलको लिक छेउबाट

नेपालका सबै कम्युनिस्ट पार्टीहरू एक हुन जरुरी छ : वामदेव

काठमाडौं।नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सबै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने बताए । उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भएपनि दिगो हुन नसकेको र यसका लागी दलहरू गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताएका हुन् ।उनले बलियो कम्युनिष्ट पार्टीबाट मात्रै समाजवाद सम्भव हुने बताएका

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे

काठमाडौ। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजमा सवार १९जनामा विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले

नेपाल प्रहरीका २८९ लेखापालको सरुवा (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लेखापालहरुको सरुवा गरेको छ । सरुवा हुनेमा एकै कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेका लेखापालहरुको सरुवा भएको हो ।    

मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको

प्रचण्डले खोजी खोजी हटाएका, ओलीले खोजी खोजी संरक्षण गरेका गणेश !

माेहन संग्राम, काठमाडाैं । खोटाङ काहुलेका गणेश राईको कुहिना देखि तल हात छैन, कम्प्युटरको राम्रो सीप छ, राम्रो पढ्ने राम्रो स्केच गर्ने गणेश अरू सबलाङ्गहरू झैं चुस्त कार्यसम्पादन गर्छन्।विशाल भट्टराई, भैरव राई र स्व. मिलन राईले झण्डै दशक अगाडि गणेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटाएपछि सिधै उनले प्रधानमन्त्री कार्यालयमा जागिर

दारी ग्याङ युकेको आर्थिक सहयोगमा नि:शुल्क दन्त शिविर

नुवाकोट । " गालामा दारी काधमा जिम्मेवारी " भन्ने नाराका साथ, दारी ग्याङ युकेको आर्थिक सहयोगमा, आज शुक्रबार लिखु गाउँपालिका - ६, नुवाकोटमा अवस्थित बल्छला माध्यमिक बिधालयमा नि:शुल्क दन्त शिविरको आयोजना भएको छ । दारी ग्याङ युके शाखाका काेषाध्यक्ष प्रमाेदराज पाण्डेका अनुसार दारी ग्याङ युके शाखाले उक्त कार्यक्रमको लागि रकम

घाइते पाइलटको जीवितै उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत !

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनीष शाक्यको बाच्न सफल भए। सौर्य एयरको विमान दुर्घटना पछिको जोखिमपूर्ण अवस्थाबाट पाइलट शाक्यलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारीहरु लाई प्रहरी प्रधान कार्यालय द्वारा पुरस्कृत गरिएको छ ।

राष्ट्रपतिमा ह्यारिसलाई ओबामाको समर्थन

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

सम्वन्धित समाचारहरु