Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

समाचार


टोखा झोरको बौडेश्वर मन्दिर बन्न सक्छ दोस्रो कैलाश मानसरोवर

काठमाडौँ : टोखाको झोरमा रहेको बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर पर्वत बन्ने सम्भावनासहित ऐतिहासिक किंवदन्ती भेटिएको छ । भगवान शिवजी कैलाश मानसरोवरपछि गोसाईकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको विशाल ढुंगाभित्रको बौडेश्वर मन्दिरमा बास र ध्यान गरेको भन्दै स्थानीयले सो मन्दिर दोस्रो कैलाश मानसरोवर रहेको बताएका हुन् । शिवजीले कैलाश पर्वतमा

भद्रपुर गोल्डकप : आर्मी सेमिफाइनलमा

झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपअन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ । पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलमा आर्मीका जितेन्द्र कार्की र सुशान्त चौधरीले एक–एक गोल गरे । सुरुआतमै गोल

पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ । सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले प्रमुख

सञ्चार मन्त्री शर्माको प्रेस विज्ञमा नरेन्द्र केसी

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रेस विज्ञमा नरेन्द्र केसी नियुक्त भएका छन् । मन्त्री परिषद् बैठकले केसीलाई प्रेस विज्ञमा नियुक्त गरेको हो । दाङका केसी विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताउनुभएको छ। बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्काेतर्फ

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास

उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी

मोरङको उर्लाबारी नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबासलाई व्यवस्थित तथा योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका–२०७९ स्वीकृत गरेको छ । उर्लाबारीको बढ्दो सहरीकरण व्यवस्थित गर्न जथाभावी हुने प्लटिङ व्यवसाय रोकी जमिनको संरक्षण गर्न पालिकाले निर्देशिका जारी गरेको नगरपालिकाले जनाएको छ । यसअघि जग्गा कित्ताकाट खुला गरेको नगरपालिकाले

कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब रु आठ करोडको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण

एक सातामा सांसद् भण्डारीको अबस्थाः आफ्नो स्वास्थ्य अबस्थाबारे ड्युटीका नर्स र डाक्टरसँग आफै जानकारी लिन्छन

काठमाडौंः कांग्रेस सांसद् चन्द्र भण्डारी अस्पताल भर्ना भएको आज ८ दिन भएको छ। फागुन (१० साँझ ८ः १५ बजे भाइ माधव न्यौपानेले डाक्टरलाई उदृत गर्दै जनाए अनुसार सिसिपिए मार्फत नाकबाट अक्सिजन दिईएको छ। उहाँ राम्ररी सचेत र सक्रिय हुनुहुन्छ। राम्रोसँग कुरा गर्नुहुन्छ। आफ्नो वरपरका जो कोहीसँग धेरै कुरा गर्न चाहानुहुन्छ।

कलंकी-चक्रपथ सडक विस्तार अघि स्थलगत निरीक्षण हुने

काठमाडौं। चिनिया सहयोगमा बिस्तार हुनलागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्। निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुनलागेको हो। निरीक्षणका लागि बिहान नौ बजे नै कलंकीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ। उपप्रधान एवम् भौतिक पूर्वाधार

सम्वन्धित समाचारहरु