Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एक सातामा सांसद् भण्डारीको अबस्थाः आफ्नो स्वास्थ्य अबस्थाबारे ड्युटीका नर्स र डाक्टरसँग आफै जानकारी लिन्छन


काठमाडौंः कांग्रेस सांसद् चन्द्र भण्डारी अस्पताल भर्ना भएको आज ८ दिन भएको छ। फागुन (१० साँझ ८ः १५ बजे भाइ माधव न्यौपानेले डाक्टरलाई उदृत गर्दै जनाए अनुसार सिसिपिए मार्फत नाकबाट अक्सिजन दिईएको छ।

उहाँ राम्ररी सचेत र सक्रिय हुनुहुन्छ। राम्रोसँग कुरा गर्नुहुन्छ। आफ्नो वरपरका जो कोहीसँग धेरै कुरा गर्न चाहानुहुन्छ। दिनभरि आफ्नो प्यारामिटरहरूको बारेमा ड्युटी नर्सहरू र डाक्टरहरूलाई सोध्नुभएको छ। मुखबाट तरल आहार हिजोदेखि सुरु भयको छ।

‘अवस्था राम्रोसँग सुधारिएको छ, चिन्ता लिनु नपर्ने गरि सबै ठीक हुँदै छ। उच्च ईन्फेक्सन नहोस भनेर भेटघाट गर्न भने अस्पतालले दिएको छैन। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्,’डाक्टरले भन्ने गरेका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?