Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


इन्जिनियरको आइडिया

ठूलो जहाजको इन्जिन बिग्रियो। लाखौं प्रयास गर्दा पनि कुनै इन्जिनियरले यसलाई ठीक गर्न सकेनन् । त्यसपछि कसैले यस्तो काममा ३० वर्षभन्दा बढी अनुभव भएको मेकानिकल इन्जिनियरको नाम सुझाव दियो । उनलाई बोलाइयो । इन्जिनियर त्यहाँ पुगे र इन्जिनलाई माथिदेखि तलसम्म राम्ररी निरीक्षण गरे। सबै देखेपछि इन्जिनियरले आफ्नो झोला तल झारेर

चीनकाे अनाैठाे बाँस

चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच वर्षसम्म यो बाँसको रुखले वृद्धिको कुनै संकेत देखाउँदैन । टुसासम्म पलाउँदैन । यो जमिन भित्रै रहिरहन्छ । यो बासले तपाईंलाई पाँच वर्षसम्म पर्खन बाध्य पार्छ । यसले टुसाउने कुनै संकेत नदेखाउँदा

उच्च शिक्षाका लागि ‘सफ्ट लाेन’काे मुद्धा उठाउन विधार्थी नेता भट्टकाे प्रस्ताव

काठमाडाै । नेपाल विधार्थी संघकाे जारि केन्द्रीय समिति वैठकमा ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले ने.वि.संघ रुपान्तरणकाे प्रस्ताव पेश गरेका छन् । ने.वि.संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई वैठक सुरु हुन अघि केन्द्रीय सदस्य भट्टले ने.वि.संघ रुपान्तरणका लागि प्रस्ताव वुझाएका छन् । वैठक हलमा उपस्थिति केन्द्रीय सदस्यहरुलाई भट्टले अाफ्नाे प्रस्ताव वाडेका छन्

कांग्रेसबाट इलाम-२ मा डम्बर खड्का उम्मेदवार !

काठमाडौं । देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको बैठकले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । साथै बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने बिहीबार बसेको संसदीय बोर्डको बैठकले निर्णय लिएको छ । अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत

के गर्याे कांग्रेस कार्यसम्पादन समिति बैठकले?

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास, बुढानिलकण्ठ, काठमाडौंमा आज बसेकाे थियाे । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले देहाय बमोजिम निर्णय गरेको छ । १. संवत् २०८१ साल बैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा

५ करोडको घर र ५० लाख नगद दिएर राजेश पायलले गरे डिभोर्स !

काठमाडाैं । गायक राजेश पायल राईले करिब ५ करोडको घर र ५० लाख नगद दिएर पत्नीसँग गरे डिभोर्स गरेका छन् । आफू भन्दा निकै कान्छी बूढी बिहे गरेका उनले छाेटाे समयमै डिभोर्स गरेका हुन ।

सुदूरपश्चिमका मुख्यमन्त्रीकाे राजीनामा !

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा

लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमिकता दिएको बताए । उनले लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने

नेपाली कांग्रेसबाट बझाङ प्रदेशसभामा अभिषेक सिंह

काठमाडौं । देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेसको बैठकले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

सम्वन्धित समाचारहरु