Trending
>>   रुस–युक्रेन युद्धमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा युद्धबन्दी आदानप्रदानको तयारी >>   कोप–३१ मा नेपाल र कोरियाबीच कार्बन व्यापार तथा जलवायु वित्तसम्बन्धी सम्झौता >>   बलरका लागि धेरै फेबर हुने पिच भयो– चितवनका मालन >>   जितपछि चितवन प्लेअफ नजिक, जनकपुर बाहिरियो >>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


बाफियामा व्यापक सुधारको खाँचो छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने बताएका छन् । बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरु निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन्

बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्छः विनोद चौधरी

काठमाडौँ। नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैकठमा बाफिया विधेयकमा आज भएको दफाबार छलफलमा अहिले बाफियाले त्यसलाई नसमेटेको बताएका हुन् । त्यसलाई पुनःलेखन गरेर सोसम्बन्धि व्यवस्था राखिनुपर्ने बताए । उनका अनुसार नेपाली धेरै भन्दा धेरै

चालु आर्थिक वर्ष सकिनै लाग्यो, विकास बजेट आधा पनि खर्च भएन

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । अर्थमन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आवमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा असार १८ गते बुधवारसम्म १ खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ । यो खर्च विनियोजन बजेटको

मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न व्यक्ति पक्राउ

पर्सा। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१२ बस्ने २९ वर्षीय पवन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पीडितलाई विभिन्न प्रलोभन देखाई वीरगंज महानगरपालिका-१५ भिष्वास्थित विभिन्न होटल तथा लजहरूमा बेश्यावृत्ति गराई बेश्यावृत्तिमा लगाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले

टर्किएले पशुधन बजार बन्द गर्दै

एजेन्सी। टर्किएले देशको कृषि क्षेत्रलाई गम्भीर असर पार्ने अत्यधिक संक्रामक खुट्टा र मुख रोगको फैलावटलाई नियन्त्रण गर्न देशभरका सबै पशुधन बजारहरू बन्द गरिरहेको बताएको छ । एक विज्ञप्तिमा कृषि तथा वन मन्त्रालयले जुनको शुरुमा मुस्लिमहरूको ईद अल–अधाको बिदा पछि बढेको पशु आवागमनलाई यसको फैलावटको श्रेय दिएको छ । जुन परम्परागत

गाजा युद्धविराम प्रश्तावहरूमा परामर्श गर्दैछौँः हमास

एजेन्सी। हमासले बुधवार मध्यस्थकर्ताहरूले राखेका गाजा युद्धविराम प्रस्तावहरूमा छलफल गर्न परामर्श गरिरहेको बताएको छ । प्यालेस्टिनी लडाकू समूहले इजरायली आक्रमणको अन्त्य, इजरायली सेनाको फिर्ता र गाजा पट्टीमा तत्काल मानवीय राहतको वितरण सुनिश्चित गर्ने सम्झौतामा पुग्न मध्यस्थकर्ताहरूको प्रश्तावहरूमा परामर्श गरिरहेको बताएको हो । मध्यस्थकर्ताहरूले पक्षहरू बीचको खाडल कम गर्न, रूपरेखा सम्झौतामा

नेदरल्याण्ड्समा अत्याधिक गर्मीले जनजीवन प्रभावित

एजेन्सी। नेदरल्याण्ड्स तीन वर्षमा पहिलो पटक आधिकारिक गर्मीको लहरबाट प्रभावित भएको छ । जसले गर्दा रोयल नेदरल्याण्ड्स मौसम विज्ञान संस्थानले देशको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक गर्मीको लागि ओरेन्ज कोड अलर्ट जारी गरेको छ । उट्रेच्ट प्रान्तमा अवस्थित राष्ट्रिय सन्दर्भ मौसम स्टेशन डे बिल्टमा तापक्रम स्थानीय समयअनुसार बिहान ११ः२० बजे ३० डिग्री

इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन

एजेन्सी। इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको देशको सहकार्य निलम्वनका लागि कानून लागू गर्न आदेश जारी गरेका छन् । संवैधानिक परिषद्का प्रवक्ता हादी तहन नाजिफले इरानको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र यसको आणविक सुविधाहरू र वैज्ञानिकहरूको सुरक्षा पूर्ण रूपमा ग्यारेन्टी नभएसम्म एजेन्सीसँगको सहकार्य निलम्वन गर्न आह्वान गरेको बताए ।

रूसी कार्गो अन्तरिक्ष यानद्वारा आफ्नो अभियान पूरा

एजेन्सी। रूसी कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस २९ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भागको रूपमा छ महिनाभन्दा बढी समय कक्षामा बिताएपछि आफ्नो अभियान पूरा गरेको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले बुधवार यसबारे जानकारी गराएको हो । यसको भग्नावशेष दक्षिण प्रशान्त महासागरको गैर नेभिगेसनल क्षेत्रमा खसेको छ । कम्पनीकाअनुसार अन्तरिक्ष

यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन

एजेन्सी। यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तिब्र गतिमा

सम्वन्धित समाचारहरु