Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

समाचार


२७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्र आवेदन

काठमाडौं। बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गरेको सर्वोत्तम सिमेन्टको आईपीओ १९ अर्ब रुपैयाँभन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सो आईपीओमा १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार २ सय ८३ रुपैयाँ बराबरको आवेदन परेको हो । त्यसैगरी, ५ करोड ३७ लाख ७७ हजार ८

सांसद श्रेष्ठको मागः समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गरेन, प्रधानमन्त्रीलाई बोलाएर सोधौँ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले समितिले दिएको निर्देशनलाई सरकारले कार्यान्वयन नगरेकोबारे असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रेष्ठले समितिले दिएका निर्देशन कार्यान्वयन नगरेकोबारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने माग गरेका हुन् । उनले समितिले गरेका निर्णयहरू

खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि

काठमाडौं। नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । सो तथ्याङ्क २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई रहेको छ ।

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ

कैलाली। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । सो जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी

गोरखा र स्याङ्जामा २ जना मृत अवस्थामा फेला

काठमाडौं। गोरखा र स्याङ्जामा २ जना मृतावस्थामा फेला परेका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ सल्यान गहते बस्ने ६० वर्षीय खड्क बहादुर काफ्ले क्षेत्री पनि सोही ठाउँस्थित खोपाको खोला जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् । विगत ४ दिन देखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

काठमाडौं महानगरको नगर प्रहरीद्वारा पत्रकारमाथि आक्रमण

काठमाडौं। समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको हो । त्यसैगरी, ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो

चिनियाँ जनमुक्ति सेनाका जर्नेल शनिवार नेपाल आउँदै

काठमाडौं। चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल भ्रमणमा आउने भएको छ । चिनियाँ सेनाका मेजर जनरल चाङ पाओछुनको नेतृत्वमा छ सदस्यीय टोली आगामी शनिवार नेपाल आउने कार्यक्रम रहेको छ । उनिहरुले चार दिने नेपाल भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतसंग

नेपालले युगान्डामा चार देश सम्मिलित टी-२० सिरिज खेल्ने

काठमाडौं। नेपालले आउँदो अप्रिलमा युगान्डामा टी-२० सिरिज खेल्ने भएको छ। टी-२० विश्वकपको तयारी रहेको नेपालले युगान्डामा ४ देश सम्मिलित टी-२० सिरिज खेल्न लागेको हो । सो सिरिजमा नेपालसहित युगान्डा, नेदरल्यान्ड र नामिबिया खेल्नेछ भने सिरिजको आयोजना युगान्डाले गर्नेछ ।

प्रहरीले हटायो सिंहदरवार परिसरबाहिर फुटपाथमा लगाएको डोरी

काठमाडौं। प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर र सिंहदरवार परिसरबाहिर फुटपाथमा लगाएको डोरी हटाएको छ । सुरक्षामा गम्भीर लापरबाही हुँदा लघुवित्त र मिटरब्याजपीडित आन्दोलनकारीको समूह संसद् परिसरभित्र पसेपछि प्रहरीले संसद् भवन र सिंहदरबारबाहिरका फुटपाथमा डोरी लगाएर सर्वसाधारणलाई हिँड्न प्रतिबन्ध लगाएको थियो । त्यस्तै, बानेश्वरस्थित संघीय संसद् भवन परिसर वरपर फुटपाथमा डोरीले

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं। तराई/मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न

सम्वन्धित समाचारहरु