Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चिनियाँ जनमुक्ति सेनाका जर्नेल शनिवार नेपाल आउँदै


काठमाडौं। चिनियाँ जनमुक्ति सेनाको टोली नेपाल भ्रमणमा आउने भएको छ । चिनियाँ सेनाका मेजर जनरल चाङ पाओछुनको नेतृत्वमा छ सदस्यीय टोली आगामी शनिवार नेपाल आउने कार्यक्रम रहेको छ ।

उनिहरुले चार दिने नेपाल भ्रमणका क्रममा प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुख रहेका जिम्मेवारीमा रहेका पाओछुनको नेतृत्वमा वरिष्ठ कर्नेलहरु छन पेइलिङ, सङ लिसिङ,लि यिङफङ, क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ रहेका छन् ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?