Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

समाचार


लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं बौद्धस्थित शेर्पा पार्टी प्यालेसमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी एवम् गोकर्णेश्वर नगरपालिका-६ समेतको संयुक्त सहकार्यमा उक्त

मानवअधिकार संरक्षण एवम् संवर्द्धनमा नेपाल प्रहरी प्रतिवद्ध

काठमाडौं । राज्यको कानून कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेको नेपाल प्रहरीले नागरिकका संविधान प्रदत्त मौलिक हक, प्रचलनमा रहेका राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूद्वारा सुनिश्चित मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिको लागि सांगठनिक प्राथमिकताको रूपमा अंगिकार गर्दै आएको छ । सोही अनुरूप

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो । साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित

गायक मिलन मोक्तानको ‘पुर्वै पाँचथर‘ सार्वजनिक

काठमाण्डौ । लोक गीत संगीतमा राम्रो सम्भावना भएका गायक मिलन मोक्तान र गायिका लिला राईको स्वरमा रहेको मौलिक लोक भाकामा आधारित गीत ‘पुर्वै पाँचथर‘ सार्वजनिक भएको छ । आफनी मायालु सगँ मायाका कुरा गर्दै वन पाखामा रमाउनको लागी निकै आतुर छन गायक । मिलन मोक्तानको शब्द तथा मनोज साङ्सोन राईको

नेसनल पेमेन्ट गेटवे प्रकरणः बहालवाला सचिव मरासिनीकाे बयान,साधारण तारेखमा रिहा !

काठमाडाैं । नेसनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार भएको विषयमा अर्का एक प्रतिवादी पनि विशेष अदालतमा हाजिर भएका छन्। आइतबार सचिव मधुकुमार मरासिनी अदालतमा उपस्थित भएका हुन्।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव मधुकुमार मरासिनीलाई साधारण तारेखमा राख्न आदेश भएको छ । विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको

गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर !

काठमाडाैं । माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका काेषाध्यक्ष रेवतराज पुरी 'गगन' सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेका हो ।

त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग अब बल्खुमा

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ। चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित उक्त विभागका सबै कार्यक्रम आगामी फागुन ३ गतेदेखि बल्खुस्थित विश्वविद्यालय हाताभित्रको नयाँ भवनबाट सञ्चालित हुन लागेकाे हाे

स्वयँसेवी सँस्था अप्टिमिष्ट इन्टरनेशनल नेपाल डिस्ट्रिक्टको सप्ताहब्यापि कार्यक्रम सम्पन्न

काठमाडाैं । अप्टिमिष्ट इन्टरनेशनल स्वयँसेवी सँस्था सन १९१९ मा स्थापना भएको सँस्थाको अमेरिकामा मुख्यालय रहेको छ । बिश्वभर करिब एक लाख सदस्य रहेको सँस्थाले बालबालिकाको क्षेत्रमा काम गर्छ । प्रत्येक फेब्रुअरि महिनाको पहिलो बिहिबार लाई आफ्नो अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ । ५६ स्थानिय क्लबहरु रहेको नेपालले यो हप्ता बिभिन्न कार्यक्रमहरु

ईभेन्टका लागि पोखरेलीको रोजाईमा ‘द लेकसाइड रिट्रिट’

पोखरा । सुन्दर पर्यटकीय नगरी पोखराको लेकसाईडमा रहेको द लेकसाइड रिट्रिट रिसोर्ट पछिल्लो सयम विभिन्न सेमिनार र पार्टीहरुको गन्तब्य बनेको छ । आइएमइ ग्रुप अन्तर्गत बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको उक्त रिसोर्ट पोखरामा हुने विवाह, ब्रतबन्ध, बर्थ डे र विविध पार्टीहरुको लागि रोजाईमा पर्ने गरेको हो । पोखराको लेकसाईडकै

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। फागुन ३ गते बिहिबार दिउँसो एक बजे बस्नेगरी बैठक आह्वान गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। बैठकमा पार्टीको केन्द्रीय महासमिति बैठकबारे छललफल गर्ने तय भएको छ। कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्मको लागि

सम्वन्धित समाचारहरु