Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


संसदमा एमालेकाे अवरोध (फाेटाे फिचर)

काठमाडौं । प्रतिनिधि सभामा एमाले सांसदहरुले अबराेध गरेका छन् । प्रतिनिधि सभामा आकास्मीक समयमा सासंदहरु बाेल्ने क्रममा एमाले सांसदहरुले अबराेध गरेका हुन् । फोटोः प्रदीपराज वन्त

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीसँग भेटः नागरिकता र मुख्यालय भवनको विषयमा छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो । प्रधानमन्त्रीसँगको

लोक दोहिरीमा पिएचडी गरेकी अमेरिकन नागरिक अन्नालाइ अन्तर्राष्ट्रिय पुरस्कार !

पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् । कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो । नेपाली लोक गीत/लोक दोहिरीको विधामा विद्यावारिधी (Ph. D) गरेकी, नेपालको लोकवार्ता र

लिखेल–खावा सडकमा जिसस प्रमुख अनसनमा !

काभ्रेपलान्चाेक । जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले आमरण अनसन थालेका छन्र ।  उनले धुलिखेल–खावा सडकमा शुरु गरे आमरण अनसन थालेका हुन् ।

बेलायतको ‘सपना’ देखाएर ७६ लाख ठगेको आरोपमा युवक पक्राउ

काठमाडौं। बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप रहेका छन् । ३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी)

संसदमै उठ्यो संसद्का महासचिवको तीन वटा नागरिकताको विषय

काठमाडौं। संघीय संसद्का महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरूलाई संसद्को महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ कि छैन भनी प्रश्न समेत गरेका हुन् । ‘म भन्न चाहन्छु प्रतिपक्षकाहरुलाई-संसद्का महासचिवका तीन

सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

काठमाडौं। सिद्धार्थ राजमार्गमा निर्माणाधीन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी गराएको हो । त्यस्तै, १६ पुसदेखि राजमार्ग राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको

मोरङमा ट्रक पल्टिदा किचिएका ३ बालबालिकाको मृत्यु

काठमाडौं। मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगति टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् । शुक्रबार बिहान आर जे २९ जीवी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगति टोलमा पल्टिएको थियो ।

अवैध बाटो बाट अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काइदियो

काठमाडौं। अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिएका छन् । “अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी

नामिबियाले नेदरल्याण्ड्सलाई दियो दुई सय चार रनको लक्ष्य

काठमाडौं। आइसिसी विश्व लिग क्रिकेट–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई जितका लागि दुई सय चार रनको लक्ष्य दिएको छ । त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रनमा समेटियो भने नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले

सम्वन्धित समाचारहरु