Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीयदल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्दैछ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको जानकारी दिएका छन् । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे

मौसम :देशका केहि स्थानमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा

आज मिति २०८१ साल जेठ ७ गते सोमवार,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल जेठ ७ गते सोमवार ( May 20, 2024) वैशाख शुक्लपक्ष द्वादशी १५:३५ बजेसम्म त्यसपछी त्रयोदशी मेष – बिभिन्न अवसरहरुको उपयोग गरी यथेष्ट धन तथा सम्पती कमाउन सकिनेछ। आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ। मनोबल मजभुत हुने हुनाले शाहशिलो काम गर्न सकिने

सहमतिअनुसार कांग्रेस वेल घेर्न नआएको हो, कांग्रेसलाई बोल्न रोकेको होइनः सभामुख

काठमाडाैं । आजको बैठकमा सभामुखले कांग्रेसलाई बोल्न रोक्नुभएको होइन । कानून मन्त्री पदम गिरी, प्रमुख विपक्षी दलका प्रमुख सचेतक रमेश लेखकसहित बसेको प्रमुख दलका मुख्य/प्रमुख सचेतकबीच नै आज गृहमन्त्रीलाई मात्रै बोल्न दिने सहमति भएको थियो । सँगसँगै सभामुखले पनि कांग्रेसले उभिएर विरोध जनाएपछि बाँकी कार्यसूची अगाडि नबढाउने सहमति भएको थियो

प्रतिनिधिसभा बैठक भाेलि बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौँ । तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए । प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए ।

गगन थापाकाे रविलाइ चुनाैतीः म माथिकाे बाख्रा प्रकरण पनि छानबिन गर्नूस्, नतर्साउनूस !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेलाई नधम्क्याउन र नतर्साउन चेतावनी दिएका छन् । उनले पद र शक्तिमा भएको गृहमन्त्रीले छानबिन समिति बनाए सबैको फाइल खोल्दा हुने बताए । आइतबार साँझ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्री भएर ‘फाइल खोल्दिम भनेर धम्काउने होइन के

कांग्रेसलाई रविको प्रश्न-‘गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधामन्त्रीको अफर किन गरेको?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् ।आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् । ‘म गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठ्छ भने प्रधानमन्त्री हुन चाहिँ मिल्ने

संसदमा सहकारी महाठगले बोल्न पाउने काङ्ग्रेसले बोल्न नपाउने ?

-भुपेन्द्रजंग शाही  लोकतन्त्रमा सबैलाइ बोल्ने अधिकार हुनु पर्छ ठिकै छ तर आज संसदमा सहकारी महा ठगले चाहि बोल्न पाउने अनि नेपाली काङ्ग्रेसका सांसद ले चाहि बोल्न नपाउने ? यो कस्तो तरिका हो ? जो चोर उसैको ठुलो स्वर ? अनि लोकतन्त्र मा बोल्न पाउनु पर्छ भनेर रबिले बोल्न पाउने अरुले

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

एजेन्सी।अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । फरयाब प्रान्तमा शनिबार राति मात्र बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको संस्कृति तथा सूचना विभागका प्रान्तीय निर्देशक सम्सुद्दिन मोहम्मदीले बताउनुभएको छ ।फरयाब प्रान्तका

सम्वन्धित समाचारहरु