Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


भवतु सब्ब मंगलम्

-डा. अजयक्रान्ति शाक्य २६४८औं बुद्ध जयन्ति, २६१३ औं सम्बोधिलाभ दिवस र २५६८ औं महापरिनिर्वाण दिवसका रुपमा त्रिसंयोग भएको बुद्ध पूर्णिमाका अवसरमा सवैमा हार्दिक मंगलमय शुभकामना । सबैको मंगल होस्, सबैको भलो होस् । सबैको जय होस् । भवतु सब्ब मंगलम् । आजको नेपाली समाज व्देषपूर्ण हुँदै गइरहेको देखिन्छ । मानिसहरुले

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी

आज मिति २०८१ साल जेठ १० गते विहिवार ,हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल जेठ १० गते विहिवार ( May 23, 2024) वैशाख शुक्लपक्ष पूर्णिमा १९:०२ बजेसम्म त्यसपछी प्रतिपदा मेष – कामगर्ने जोश र जागर मा कमि आउदा मानसिक असन्तोष हुन सक्छ । कार्य सिद्धि मा बिलम्ब हुन सक्छ । पढाइ मा मन नजान सक्छ। आफ्नो स्वास्थ को ख्याल गर्नु होला

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा !

काठमाडाैं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।

‘सिराेहिया सर ! श्रमको मुल्य मागरे चिच्याउँदा नआउने,पक्राऊ पर्ने भएपछि अफिस कु्र्न किन?’

-जन्मदेव जैशी हामी कान्तिपुरको सम्पादकीय स्वतन्त्रता र कान्तिपुरले लोकतन्त्र प्राप्तिको आन्दोलनमा खेलेको भूमिकालाई सम्मान मात्र हैन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर पैरवी गरिरहनेछौं । कान्तिपुरको त्यो योगदान ३ दशकभन्दा बढि पसिना बगाउने बौद्धिक श्रम गर्ने पत्रकारले गरेका हुन्। उनीहरुलाई अलि अघि घोक्र्याठ्याक लाउँदा हामी आन्दोलित भयौं। कान्तिपुरको साहुले सम्पादकीय

चिकित्सा शिक्षाको सूचीमा छुटेका ८ जनालाई पनि बङ्गलादेशमा भर्ना दिने निर्णय

काठमाडाैं । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ। बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको हो। बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र ३

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति !

काठमाडौं । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको थियाे । नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए । उनलाई मंगलबार नै धनुषा

पर्वतीय समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब अवस्थामा छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पर्वतीय क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जलवायु परिवर्तनको सबैभन्दा खराब र जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु प्रेरित प्रकोप र अन्य प्रभावले पर्वतीय जीवनशैली प्रभावित भएको बताउनुभएको

सिरोहिया पक्राउबारे अर्जुन पराजुलीकाे कविता भाइरल

काठमाडाैं । कवि अर्जुन पराजुलीकाे कविता भाइरल बनेकाे छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता किर्तेमा पक्राउ परेकाे बारे उनले लेखेकाे कविता भाइरल बनेकाे हाे ।सिरोहियालाई काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहोरियालाई पक्राउ गर्नुको ६

प्रधानमन्त्री प्रचण्डले भने- ‘सिरोहियामाथि रविले रिसिबी साँधे भन्ने गलत हाे,निर्दोष भए छुट्नुहुन्छ,नभए जेलमै !’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा अनावश्यक टिप्पणी गर्न जरुरी नरहेको बताएका छन् । सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताएका हुन् । ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले’, ‘प्रधानमन्त्री प्रचण्डले भने, ‘यो

सम्वन्धित समाचारहरु