काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२औं आमरण अनशन सुरु गरेका छन् । शनिवार दिउँसो एक विज्ञप्ति जारी गर्दै १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन् । केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा
कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका कला र साहित्यलाई विश्वभर फैलाउन लाग्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो बताएका हुन् । उनले देशमा ख्यातिप्राप्त लेखनाथ पौडेल, भानुभक्त आचार्य, माधव घिमिरेजस्ता कवि यसै क्षेत्रमा जन्मेकाले प्रदेश कला,
ललितपुर। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ ।पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ । यही वैशाख १२ गतेबाटनिर्माण शुरु भएको रथमा वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो । रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका
काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका हुन् । “संविधान जारी भएपछि जनतामा
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शुभारम्भ गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको संसद्ले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन
एजेन्सी । हिन्दु धर्ममा तुलसीको बिरूवालाई एकदमै महत्व दिइएको छ । त्यसरी नै आयुर्वेदमा पनि यसको महत्व धेरै नै भएको पाइन्छ । यसलाई घरमा लगाउँदा शुभ फल पाइने भन्ने मान्यता पनि छ । वास्तुशास्त्रअनुसार यसलाई सुख–समृद्धि र वैभव लिएर आउने बिरूवा मानिन्छ । कतिपयले घरमा धेरै नै तुलसीका बिरूवाहरू लगाएका
काठमाडाैं । सय रुपैयाँको नोटमा नेपालको चूच्चे नक्सा राख्ने भनेर तमासा छ । तर, २०७७ मै नेपाल राष्ट्र बैंकले चुच्चे नक्शा राखेर दुई रुपैयाँको सिक्का निकालिसकेको र प्रचलनमा रहँदै अाएकाे छ ।
हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भन्छन् । मधुमेहका रोगीका लागि पनि
भारत । भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई अन्तरिम जमानतमा रिहा गर्न त्यहाँकाे सर्वोच्च अदालतले आदेश दिएको छ। उनलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बिबिसी हिन्दीले जनाएको छ।अदालतले केजरिवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ। सन्
काठमाडौं । नयाँ राइड सेयरिङ एप ‘जुमजुमु’ सार्वजनिक भएको छ। नेपाल मोबिलिटी सोलुसन्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी जुमजुमु सार्वजनिक गरेको हो।कम्पनीले यात्रुहरूको सहजताका लागि जुमजुमु एप बनाइएको बताएको छ। कम्पनीका अनुसार प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत् यात्रुले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्न सक्नेछन्। एकैसाथ धेरै सवारीसाधन बुक