Trending
>>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


अन्तरक्रियामा कांग्रेसका नयाँ र पूराना राष्ट्रियसभा सांसद्

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बिच छलफल तथा अन्तरक्रिया गर्ने भएका छन् । अन्तरक्रिया कांग्रेस संसदीय दलका अनुसार अहिले कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुन लागेकाे हाे ।

‘हावाको कुरा गरौँ’ अभियान !

काठमाडौँ । काठमाडौँ उपत्यकामा वढ्दै गएको वायु प्रदुषणको अवस्थामा सुधार ल्याउने काममा समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँको अंशुवर्मा डवलीबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । कार्यक्रमको थालनी हुनु अघि नारायण चौरबाट पैदल मार्गको यात्रा

काठमाडौँका स्थानीय उत्पादन अन्तरराष्ट्रिय बजारको पहुँचमा लान लगानी गरिरहेका छौँ: उपप्रमुख डंगोल

काठमाडौँ । वडा वडामा उत्पादन भएका मौलिक बस्तुलाई अन्तरराष्ट्रिय बजारमा खपत योग्य बनाउन काठमाडौँ महानगरपालिकाले लगानी गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । वडा नं. २३ ले आयोजना गरेको ‘सम्भावित अन्तरराष्ट्रिय बजार पहुँच’ विषयक ५ दिने तालिमको समापन अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तालिम गएको पुस २१ गतेदेखि

यसरी टुट्याे निजामती अस्पताल प्रतिकाे मेराे भरोसा !

-खड्ग बहादुर श्रेष्ठ  (काठमाडाैंका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी) लाखौ निजामती कर्मचारीको भरोसा बनेको निजामती अस्पताल उपर मेरो भरोसा टुट्न लाग्यो अब । त्यति ठुलो ट्युमरको रिपोर्ट चिकित्सकले छुट्याउन सकेनन् । दिनभरी इमर्जेन्सीमा राखेर बिरामी डिस्चार्ज गरे । पुन भोलिपल्टै अपरेशन गरेर निकाल्नु परेको थियो । पहिले दुर्लभ रोग अन्तरगतको

अब्राहम लिंकनकाे चिठ्ठी: जीवनभर पुस्तकमा पढेकाे एउटा भाइरल झुठ !

-हाेमराज आचार्य हाम्रो पाठ्यपुस्तक अडिटको रिपोर्ट सार्वजनिक भएको छ । मैले अडिटको क्रममा पत्ता लागेको एउटा तथ्य फोटोमा राखेको छु । यो कक्षा १० को नेपाली पेज नं. २४३ को सुनाइ पाठको फोटो हो । पहिलो कुरा त अब्राहम लिंकनले यो चिठी कहिले लेखेनन् । यो इन्टरनेट होक्स रहेछ ।

धुलिखेल–खावा सडक बनाउने सहमतिपछि जिसस प्रमूख गौतमले तोडे अनसन !

काभ्रेपलाञ्चोक । धुलिखेल–खावा सडक विस्तारममा भैरहेको ढिलाइ अन्त्य गर्ने सहमितपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपककुमार गौतमले अनशन ताेडेका छन । गौतमले शुक्रबार दिउँसोदेखि अरनिको राजमार्गको खावामा आमरण अनशन सुरु गरेका थिए । धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको कामको सम्झौता अवधि चैत १९ गते सकिदैँछ । २०७९

बनेपाको युएम साकोसका बचतकर्ताले पैसा फिर्ता पाएनन्

काभ्रेपलान्चोक । बनेपामा रहेको युएम साकोसका बचतकर्ताले पैसा फिर्ता नपाएकाृ उजुरी परेकाे छ । प्रदेश मन्त्रालयबाट अनुसन्धान र कार्बाही गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्राचार गरेको १४ दिन बितेकाे छ ।

वडा कार्यालयको दुरुपयोगः कार्यालयभित्रै रक्सी र हुक्का सहित रात्री भोज !

काभ्रेपलान्चोक । तेमाल गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालयको दुरुपयोग भएकाे पाइएकाे छ । वडा कार्यालयभित्रै रक्सी र हुक्का सहितकाे रात्री भोज गरेकाे पाइएकाे हाे । https://www.facebook.com/milijuli.khabar.3/videos/802288121737281/

चौंरीदेउराली गाउँपालिका अध्यक्ष सहित तीन जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा

काभ्रेपलान्चोक। चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई सहित काभ्रेपलान्चोकका ३ जना जनप्रतिनिधि विरुद्ध अदालतको अवहेलना मुद्धा परेकाे छ । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा नदिन गरेकाे आदेश विपरित विदा दिएको विरुद्ध अदालतको अवहेलना मुद्धा  परेकाे हाे । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले शुक्रबार सरकारले फागुन १ गते

प्रकृतिको वरदान तितेपाती, फाइदा अनेकभाँती !

सम्माेद आचार्य । तितेपाति नचिन्ने वयस्क व्यक्ति हाम्रो समाजमा पाउन कठिन होला। जताततै खालि पाखा, पखेरा, चरन, आली, जस्ता ठाउँमा झपक्क भएको देखिने पाती विशेष गरि यो समयमा प्रकृतिको हरियालिको शोभा बन्नुका साथै शुभ कार्यमा फूलसितै प्रयोग हुने मङ्गलसूचक वनस्पति पनि हो। औषधीय रूपमा पनि यो अति नै कामलाग्दो जरिबुटि

सम्वन्धित समाचारहरु