Trending
>>   १ रुपैया अभियानबाट पाइलट पढेका दिपेन्द्रले उडाए पहिलो पटक विमान >>   भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरे देशमा युद्ध हुन्छ : नारायणमान बिजुक्छे >>   के तपाइलाइ थाहा छ ?कोक पिएको १ घण्टा सम्ममा हाम्रो शरीरमा कस्ता परिवर्तन हुन्छन ! >>   सर्वसाधारणको स्वास्थ्य उपचार महंगो भयोः शेरबहादुर कुँवर >>   राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो की गभर्नर खोज्न >>   संसदका मर्यादापालकलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सांसद लामाको ध्यानाकर्षण >>   पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   दक्षिण गाजामा इजरायली सैन्य कारबाहीमा कम्तिमा ७ प्यालेस्टिनीको मृत्यु >>   ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भयो, सरकारले निगरानी गरोस्ः सांसद कोईराला >>   तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग
Logo
७ जेष्ठ २०८२, मंगलवार
७ जेष्ठ २०८२, मंगलवार

समाचार


गोपनियतासँग जोडिएका सूचनाहरु दिन जरुरी छैनः गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गोपनियतासँग जोडिएका सूचनाहरु दिन जरुरी नरहेको बताएका छन् । मंगलवार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कुटनीतिक सम्बन्ध लगायतका सूचनाहरु दिन जरुरी नरहेको स्पष्ट पारेका

अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । उनको व्यक्तिगत सचिवालयले जारी विज्ञप्तिमा यसबारे जानकारी गराइएको हो । ग्लीसन स्कोर ९ (ग्रेड समूह ५) द्वारा विशेषता रहेको क्यान्सर हड्डीमा मेटास्टेसाइज भएको बयानमा भनिएको छ । यसअघि बाइडेनले पिसाबका लक्षणहरू रिपोर्ट गरेका छन् । डाक्टरहरूले उनको प्रोस्टेटमा सानो

ओलीजी कहाँ अल्झिनु भएको छ तपाई?

जयप्रकाश गुप्ता गिरिजा प्र. कोईराला धेरै पटक प्रधान मंत्री हुनु भयो। राजाकै शासनमा धेरै पटक प्रम हुनु भयो। दरबारमा गई कहिल्यै पनि, एक पटक पनि दशैंको टिका थाप्नु भएन। मातृका प्रसाद कोईराला बाचुन्जेल ठुल्दाजुको हातबाट साईतको टिका थाप्ने भनेर बिराटनगर पुग्नु हुन्थ्यो। न भए बानेश्वर। तेस निम्ति नारायणहिटी कहिल्यै टेक्नु

सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम !

बालेन शाह  जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? Sorry KP Oli , I dont Support Your Corrupt System :)

साल्ट ट्रेडिङमार्फत गरिरहेको नुनको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गरिएको छैनः मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन्  । सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले  सरकारले गरेका निर्णयहरु क्रमशः स्पष्ट रुपमा बाहिर आउने

काँग्रेसभित्र अहिले उकुसमुकुस भएपनि गनगन गर्ने र भाग्ने ठाउँ छैन : गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् । सोमवार काठमाडौंमा सुवास घिमिरेले लेख्नुभएको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले काँग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरेका छन् । उनले तर सँगै काँग्रेसमा एउटा अवसर पनि

शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँः राधिका शाक्य

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनैपनि काम नगरेको बताएकी छिन् । सोमवार काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले ओलीस्ँग विवाह गरेको करिव ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत

सिंहदरबार परिसरबाट बोतल र जारको पानी विस्थापित हुन्छः मन्त्री यादव

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी सिंहदरबारमा औपचारिक वितरण शुरु गरेका छन् । सोमवार सिंहदरबार परिसरमा आयोजित एक समारोहबीच मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गर्दै मेलम्चीको पानी वितरणबाट अब सिंहदरबार परिसरमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित हुने जानकारी दिएका छन्। मन्त्री यादवले अबदेखि सिंहदरबारमा रहेका

समानुपातिक निर्वाचन प्रणालीले कसैलाई बहुमत ल्याउन दिँदैन तर रोजिसकेपछि यही कायम रहन्छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन् । सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओली आफूहरु मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको बताएका छन् ।

नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुनेछन्ः मन्त्री चौरसिया

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानूनमा रहेका प्राविधिक त्रुटी सुधार हुने बताएका छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार

सम्वन्धित समाचारहरु