काठमाडौँ। बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रबाहिर गर्ने सवारी साधनको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट सञ्चालन हुने लामो दूरीका सवारी साधन र काठमाडौं उपत्यका भित्रबाहिर
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावमा सशर्त सहमति जनाउँदै हमासले सबै बन्दीहरू तत्काल रिहा गर्ने निर्णय गरेको छ । यससँगै गाजाको शासनसत्ता पनि प्यालेस्टाइन अथोरिटीलाई हस्तान्तरण गर्ने तयारी भएको छ । टर्की र कतारको दबाबपछि आएको यो सहमतिको कारण युद्धविरामको वातावरण बनेको बताइन्छ । हमासले पूर्ण निःशस्त्रीकरणजस्ता ट्रम्पका
काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसारहाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेशका एक-दुई स्थान, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो
काठमाडौँ । ट्युनिसियामा ५६ वर्षीय मजदुर साबेर चोउचानेलाई फेसबुकमार्फत राष्ट्रपति विरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। मानव अधिकार समूह र उनका वकिलले यो फैसला चकित पार्ने र अभूतपूर्व भएको बताएका छन्। उनी साधारण नागरिक भएको र फेसबुकमा आलोचनात्मक पोस्ट मात्र गरेको वकिलको भनाइ छ। फैसला विरुद्ध पुनरावेदन
चितवन । अविरल वर्षाले अवरुद्ध नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुङ्गा सडकखण्ड आंशिक रूपमा खुलेका छन्। धादिङको जवाङखोला र चितवनको तुइनखोला नजिक खसेका पहिरो हटाइएपछि एकतर्फी सवारी सञ्चालन भइरहेको छ। तर ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पूर्णरूपमा सञ्चालन हुन अझै समय लाग्ने र यात्रुहरूलाई उच्च सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको प्रहरीले जनाएको
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गरेका छन् । विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गरेका थिए। जसमा
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेन जी पुस्ताहरुको ज्यान गएको बताएकी छिन् । विजया दशमीको दिन जेन—जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् । उनले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने
काठमाडौं । दशैं नेपालीहरूको महान चाड मात्र नभई परिवार, संस्कृति र एकतासँग जोडिएको पर्व पनि हो । तर चाडपर्वमा हुने असन्तुलित खर्च, खानपान र जीवनशैलीले स्वास्थ्यदेखि सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने विशेषज्ञहरूको चेतावनी छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, दशैंको रमाइलो हर्षोल्लास बीच खानपानमा असावधानी
काठमाडौँ। भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरुबाट उपचार लिएको सरकारले जनाएको छ । भ्रष्टाचार, बेथितिविरुद्ध जेन—जी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो । जसमा ७६ जनाले ज्यान गुमाएका छन् । शुरुवातको समयमा देशभरका
काठमाडौँ। नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । दशैँको टिकाको दिन टीका प्रसाद ग्रहण गरेर मात्रै घर बाहिर निस्किने भएकाले पनि आज नवमीमा सडकहरु सुनसान छन् । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर