Trending
>>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया >>   पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह >>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ?
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


‘अबको बर्खामा नागढुंगा–मुग्लिङ सडकखण्डमा यात्रुले सास्ती खेप्नुपर्ने छैन’

काठमाडौँ। एक वर्षअघि नागढुंगा—मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तिब्र गतिमा भइरहेको छ । नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र

ट्रम्पद्वारा स्टेबलकोइन कानूनमा हस्ताक्षर

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार ह्वाइट हाउसमा आयोजित एक समारोहमा ऐतिहासिक स्टेबलकोइन ऐनलाई कानूनमा परिणत गर्न हस्ताक्षर गरेका छन् । जुन यस सम्बन्धमा पहिलो संघीय नियमन हो । अमेरिकी स्टेबलकोइन ऐन वा जीनियस ऐनका लागि गाइडिङ एण्ड एस्टाब्लिशिङ नेशनल इनोभेसन ऐन, जुनमा अमेरिकी सिनेटले र बिहीवार संसदले पारित गरेको

क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा विस्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी। दक्षिणी क्यालिफोर्नियामा प्रहरी तालिम केन्द्रमा शुक्रवार भएको विस्फोटमा तीन जना डेपुटीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । विष्फोट पूर्वी लस एञ्जलसको बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्रमा भएको थियो । विभागका तीन सदस्यको मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार बिस्काइलुज सेन्टर एकेडेमी तालिम केन्द्र शेरिफ विभागको विशेष प्रवर्तन

स्वस्थ जीवनको मूल मन्त्र: बिहान उठेपछि यी १० काम गर्न नबिर्सनुहोस्

काठमाडौं । आजको भागदौडपूर्ण जीवनशैलीमा शारीरिक र मानसिक स्वास्थ्य कायम राख्न बिहानको समयलाई सुनौलो समय मानिन्छ। आयुर्वेद, योग, र ध्यान विधिहरूले बिहानको घडीलाई ‘जीवन बदल्ने समय’ भनेका छन्। स्वास्थ्य विज्ञ र आध्यात्मिक गुरुहरूले पनि "सकारात्मक दिनको सुरुवात" का लागि विशेष १० कुरालाई दैनिक बानीमा उतार्न सुझाव दिएका छन्। बिहान उठेपछि

आजको राशिफल : २०८२ साल साउन ०३ गते शनिबार

मेष : आज व्यावसायिक क्षेत्रमा तपाईंले सफलताका लागि मेहनत गर्नुपर्ने देखिन्छ। सवारीसाधन वा जग्गाजमिनको कारोबारमा केही लाभ मिल्ने संकेत छ। अध्ययन र प्रतिस्पर्धामा केन्द्रित भएर अघि बढ्दा राम्रो फल पाइनेछ। पारिवारिक सम्बन्धमा समझदारी आवश्यक देखिन्छ — विशेषतः आमासँगको संवादमा संयमता राख्नु राम्रो हुनेछ। वृष : वादविवाद वा कानुनी मामिलामा संलग्न

हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्युनिकरण र आदिवासी जनजातिका आवश्यकता सम्बोधनका लागि सरकार गम्भीर रूपमा अघि बढ्ने बताएका छन् । शुक्रवार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । बढ्दो

काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको अस्तित्व र भुमिकालाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई दृढका साथ अघि बढ्न आग्रह गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् । पछिल्लो समय

आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने बताए । उनले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा,

गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति

काठमाडौँ। गत आर्थिक वर्षमा वैदेशिक रोजगारको लागि ८ लाखभन्दा बढी श्रमिकले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएको जानकारी दिएको हो । विभागका अनुसार श्रम स्वीकृति लिनेहरुमा

सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरुलाई रासनको अभाव रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सुरक्षाकर्मीहरुले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गरे । काठमाडौंमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३

सम्वन्धित समाचारहरु