Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

समाचार


आज २०८१ साल पौष १४ गते आइतबार ,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष १४ गते आइतबार (29 Dec,2024) पौष कृष्णपक्ष चतुर्दशी ०३:५० बजेसम्म, त्यसपछी औंसी मेष – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धिमूलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा

जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरुको सरकार बनेको बताएकी छिन् । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिवार शिलान्यास गर्दै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गरिन् । उनले पिछडिएका क्षेत्रहरुको विकासका लागि सरकारले आवश्यक कानूनहरु परिमार्जन गर्ने

रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय !

सम्माेद आचार्य रगत जम्ने हृदयाघात मष्तिष्काघातको समस्या धेरै मात्रामा बढेको छ। असुरक्षित पदार्थयुक्त वास्तविक लाभ नभएको नक्कली परीक्षणबाट ल्याइएको सुइ पूर्णतः अनैतिक रूपमा व्यापक त्रास र दबाबमा पारेर लगाउनु एउटा प्रमुख कारण थपिएको छ। स्वस्थ जीवनशैली र प्राकृतिक खानपानका अतिरिक्त केइ उपायहरु १. जल उपवास (कागति पानी वा शुद्ध फलका

आछु ! जाडोमा जाेगिन अपनाउनुस यी सात प्राकृतिक उपाय

जाडोमा जाेगिनु केही चुनौतीपूर्ण हुन सक्छ, तर केही सजिला तरिकाहरू अपनाएर यसलाई सजिलो बनाउन सकिन्छ। यहाँ जाडोमा जाेग्ने केहि उपयोगी उपायहरू छन्: १) गरम कपडा लगाउनुहोस् सूतको मोजा: हात र खुट्टा गर्म राख्न सूतको मोजा वा वूल मोजा लगाउनुहोस्। तापदार वस्त्र: तातो कपडा लगाएर शरीरलाई गर्म राख्नु महत्त्वपूर्ण छ। बाहिरी

पख्नुस, फेरि रातपछि उज्यालो दिनको सुरुवात हुनेछ !

सन्ताेष देउजा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा भेटेर भर्खर फर्किए। भाउजु निकिता पौडेलले भेटका लागि सहजीकरण गर्नुभयो। झन्डै आधा घण्टा हामी ३ जना मात्रै गफ गर्येों। बिग्रेका, भत्केका र बनेका सम्बन्धहरुको गहिरो समिक्षा गरियो। थुप्रै सकारात्मक संवादका बिच मैले उहाँलाई सोधे-''यो मुद्धामा सफाइ पाउने कुरामा

हिरासतमा आजभोलि सीसीटीवी सामान्य रहेछ !

नारायण गाँउले हिरासतमा आजभोलि सीसीटीवी सामान्य रहेछ ! बेलायतमा त ट्वाइलेटमा समेत सीसीटीवी जोडिएको हुने रहेछ ! यसले आरोपित र प्रहरी दुबैलाई सुरक्षित बनाउने रहेछ । नेपालमात्रै होइन, विश्वका धेरै देशमा हिरासतभित्रै गैरन्यायिक हत्या, टर्चर र हिंसात्मक घटनाका इतिहास छन् । हिरासतभित्रै गायब पारिएका या 'थर्ड डिग्री टर्चर' दिएर जबर्जस्ती

‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी योगदान प्रशंसनीय रहेको बताएका छन् । ड्रुक अमिताभ माउन्टेन (ह्वाइट गुम्बा)मा आजदेखि सुरु भएको दसौँ वार्षिक ड्रुक्पा काउन्सिललाई सम्बोधन गर्दै उनले ड्रुक्पा परम्पराले अघि सारेका प्रयासबाट सकारात्मक

टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने

काठमाडौँ । टर्कीको मुख्य कुर्द समर्थक डेम पार्टीको एक प्रतिनिधिमण्डलले शनिबार इस्तानबुलको जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकलानलाई भेट्ने भएका छन् । ‘‘प्रतिनिधिमण्डल बिहानै प्रस्थान गरेको थियो,’’ स्रोतले एएफपीसँग भने , “सुरक्षाको कारण देखाउँदै उहाँबारे विस्तृत जानकारी दिएनन् । करिब १० वर्षमा पार्टीको यो पहिलो भ्रमण हुनेछ ।’’ डेमको तत्कालिन

कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ । शनिवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गरेकी हुन् । चिसापानीमा बेस स्टेशन रहने केबलकारको शिर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ । शिलान्यस कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र स्थानीय तहहरुबीच

नेपाल संस्कृति र सभ्यताको देश होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताएका छन् । उनले हजारौ वर्षअघिका

सम्वन्धित समाचारहरु