Trending
>>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल >>   फोहोर व्यवस्थापन राजनीतिक मुद्दा भन्दा ठूलो हो : मन्त्री श्रेष्ठ >>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड
Logo
१० मंसिर २०८३, बिहीबार
१० मंसिर २०८३, बिहीबार

समाचार


कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति बनाइएको बताएका छन् । बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको बताएका छन् । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी

धार्मिक,आध्यात्मिक र विज्ञानको दृष्टिमा धर्म के हो ?

काठमाडौँ। धर्मको परिभाषा मानव सभ्यताको आरम्भदेखि नै बहसको विषय रहँदै आएको छ। धार्मिक दृष्टिमा धर्म भनेको सत्य, न्याय, करुणा, प्रेम र कर्तव्य पालन गर्ने जीवन पद्धति हो। वेद, उपनिषद्, बाइबल, कुरान लगायतका ग्रन्थहरूमा धर्मलाई ‘जीवनलाई सत्यतर्फ उन्मुख गराउने मार्ग’ भनेर व्याख्या गरिएको छ। विज्ञानको दृष्टिले, धर्मलाई मानव मस्तिष्क र समाजको

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सागर डिष्टिलरीको आईपीओ खुला

काठमाडौँ। सागर डिष्टिलरी लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले कुल १ लाख ४५ हजार २०० कित्ता सेयर प्रतिशेयर रु.१०० अंकित मूल्यमा बिक्री गर्दैछ। आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

टर्किएमा लागेको आगोले यातायात अवरुद्ध, धुवाँबाट नागरिक प्रभावित

काठमाडौँ। टर्किएको उत्तरपश्चिमी कानाक्कले प्रान्तमा डढेलो फैलिएको छ । जसबाट यातायात अवरुद्ध भएको छ । हजारौँ मानिसहरूलाई उक्त स्थानबाट खाली गरिएको छ । धुवाँबाट निस्सासिएका कारण कुल ७७ जनाको उपचार भइरहेको छ । दुई स्थानमा आगो लागेको थियो । जुन आवासीय क्षेत्रहरूमा फैलिएको छ । जमिन र समुन्द्री मार्गबाट उच्च

स्पेनमा भीषण डढेलो: हजारौँ विस्थापित

काठमाडौँ। उत्तरपश्चिमी स्पेनी क्षेत्र कास्टिला वाई लियोनमा डढेलो फैलिएको छ । जसकारण सयौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीहरूले अत्यधिक गर्मी र सुख्खा अवस्थाका कारण दर्जनौं आगोसँग लडिरहेको बताएका छन् । शनिवार दिउँसोबाट शुरु भएको डढेलो अझै नियन्त्रणमा आइसकेको छैन । युनेस्कोको विश्व सम्पदा स्थल लास मेडुलासमा समेत आगो

चक्रे मिलन समूहका १९ जनाको थुनछेक बहस आज

काठमाडौँ। साम्बाला होटलबाट साउन १५ मा पक्राउ परेका चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ। उनीहरुलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदाबी गरिएको छ। पटके अभियुक्तलाई थप सजायको पनि माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको

भारतको बिहारमा बाढीले गर्यो विनाश

काठमाडौँ। पूर्वी भारतीय राज्य बिहार वर्षौंको सबैभन्दा ठूलो बाढीको सामना गरिरहेको छ । गंगा नदी र धेरै सहायक नदीहरूले ऐतिहासिक खतराको स्तर पार गरेका छन् । बाढीले शहरहरू, कृषि जमिन र महत्वपूर्ण पूर्वाधारहरू डुबानमा पारेका छन् । विज्ञहरूले चेतावनी दिएका छन् कि जलवायु परिवर्तन र अनियमित मनसुन ढाँचाहरूले यस्ता प्रकोपहरूको

बागमती प्रदेश सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन प्रस्तुत गर्नेछन्। साथै, बैठकमा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। उनले हालैको तुर्कमेनिस्तान भ्रमण तथा समसामयिक राजनीतिक विषयमा धारणा राख्नेछन्। ओली साउन २०–२३ गते ‘भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)’ को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर फर्किएका हुन्।

अमेरिकाले बिएलएलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा घोषणा गरेकोमा पाकिस्तानको स्वागत

काठमाडौँ। पाकिस्तानले मंगलवार बलुच लिबरेशन आर्मी (बिएलए) र यसको सहयोगी मजिद ब्रिगेडलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा तोकेको संयुक्त राज्य अमेरिकाको निर्णयको स्वागत गरेको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ कि देश आतंकवाद विरुद्ध दृढ छ । यो आफ्ना नागरिकहरूको सुरक्षा गर्ने र सबै रूप र अभिव्यक्तिहरूमा आतंकवादलाई

सम्वन्धित समाचारहरु