Trending
>>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या !
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

समाचार


लाेकसेवामा चेलीहरूकाे किर्तिमानः रोल्पाकी खुशीले गरीन १ बर्षमा लोकसेवाको ७ परीक्षा पास !

काठमाडाैं । रोल्पाली चेली खुशी बुढामगरले १ बर्षको अवधिमा लोकसेवा आयोगको विभिन्न पदका ७ वटा परीक्षामा उत्तिर्ण गरेकी छन । यससँगै उनी पछिल्लो युवा पुस्तालाई मेहनतले पढे नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा बनेकी छन् । बाजुरा बुढिगंगाकि छाया जैशीले २०८० को बैशाख देखी १० महिनाको अवधिमा लोकसेवाको ६ लिखित परीक्षामा

पूर्वमन्त्री शाक्यको सायरी विमोचन: कवि दुर्गालालदेखि उपमेयर र चिकित्सकसम्मका कविता बाचन

काठमाडौं । बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित नेपालभाषाको सायरी संग्रह ‘जि मैन थें नायाच्वना (म मैन झैं पग्लिरहेँ)’ विमोचन भएको छ । शाक्यको सायरी संग्रह विमोचन अघि नेपालभाषाका ११ कविहरूले कविता वाचन गरेका थिए । नेपालभाषा, नेपाली लगायत नेपालमा बोलिने विभिन्न मातृभाषा र

हात्तीले घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

झापा। जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने

रोकिएन मापसे र लापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

  काठमाडौँ। ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने

जाजरकोट भूकम्पः २७ हजार भूकम्पपीडितले पाए पहिलो किस्ता

जाजरकोट। रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र

अयोध्यामा राममन्दिरकाे प्राणप्रतिष्ठा २२ जनवरीमा,भारत र नेपालका भक्तजन उत्साहित

भारत । रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा हुने भएकाे छ । जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिनेछ । यस्तो अवस्थामा २२ जनवरीमा माहोल छ । भगवान रामको नाम देशैभरि चर्चित भएको छ । सोसँगै अयोध्याको राम मन्दिरको गर्भमा ५०० वर्ष पुरानो सपना साकार हुँदैछ ।

महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार,अधिकारीको सरुवा मधेशी आयोगमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आएका छन् । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका हुन । यसअघिका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाे मधेशी आयोगको सचिवमा सरकारले सरुवा भएकाे छ ।

रातोपाटीको सम्पादकमा रामप्रसाद दाहाल

काठमाडौँ । रातोपाटी डटकमको सम्पादकमा रामप्रसाद दाहाल नियुक्त भएका छन् । डिस्कवरी न्युज नेटवर्क सञ्चालक समितिले शुक्रबार दाहाललाई सम्पादकमा नियुक्त गरेको हो । नेपाल पत्रकार महासंघका पूर्वसचिव दाहालले अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ३ हैबुङका दाहालले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता सुरु गरेका थिए । कान्तिपुर

चौधरी फाउण्डेसनसँगको सहकार्यपछि चिसापानी अस्पतालमा सेवाग्राहीको चाप, उपचार गराउनेको संख्यामा दोब्बरले बृद्धि

बर्दघाट। नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पतालमा उपचार सेवा लिनेको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको सेवा विस्तारका साथै विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि अस्पतालमा सेवा लिनेको संख्यामा ह्वात्तै बृद्धि भएको हो । एक वर्षअघिसम्म अस्पतालमा सेवा लिनेको संख्या न्यून थियो भने पछिल्लो

अटोमेसन प्रणालीबाट पेसी तोक्दै उच्च अदालत

गलकोट,बागलुङ। उच्च अदालत पोखरा बागलुङ इजलास प्रविधिमैत्री बन्दै गएको छ । आधुनिक प्रविधिका कारण फैसलामा हुने ढिलाइ अन्त्य हुनाका साथै नागरिकले तोकिएकै समयमा न्याय पाउन थालेका छन् । अदालत प्रविधिमैत्री बन्दै गएपछि मुद्दा फछ्र्यौट दरसमेत बढ्दै जाँदा अदालतमा एक वर्ष नाघेका मुद्दा न्यून छन् भने सेवाग्राहीलाई सहज सेवा दिनका लागि

सम्वन्धित समाचारहरु