Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

रातोपाटीको सम्पादकमा रामप्रसाद दाहाल


काठमाडौँ । रातोपाटी डटकमको सम्पादकमा रामप्रसाद दाहाल नियुक्त भएका छन् । डिस्कवरी न्युज नेटवर्क सञ्चालक समितिले शुक्रबार दाहाललाई सम्पादकमा नियुक्त गरेको हो ।

नेपाल पत्रकार महासंघका पूर्वसचिव दाहालले अढाइ दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ३ हैबुङका दाहालले राष्ट्रिय समाचार समितिबाट पत्रकारिता सुरु गरेका थिए । कान्तिपुर दैनिक, स्पेसटाइम दैनिक, राजधानी दैनिक, स्वतन्त्र समाचार सेवा, नयाँ पत्रिका, इमेज च्यानल र राइजिङ नेपालमा पनि काम गरेका थिए ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?