Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

अयोध्यामा राममन्दिरकाे प्राणप्रतिष्ठा २२ जनवरीमा,भारत र नेपालका भक्तजन उत्साहित


भारत । रामललाको प्राण प्रतिष्ठा अयोध्यामा २२ जनवरीमा हुने भएकाे छ । जनवरी २२ मा राम मन्दिरको गर्भगृहमा रामललाको मूर्ति स्थापना गरिनेछ । यस्तो अवस्थामा २२ जनवरीमा माहोल छ ।

भगवान रामको नाम देशैभरि चर्चित भएको छ । सोसँगै अयोध्याको राम मन्दिरको गर्भमा ५०० वर्ष पुरानो सपना साकार हुँदैछ । जसका लागि आज अर्थात १९ जनवरीमा अयोध्यामा औषधिवास, केस राधिवास, घृत अधिवास, धन अधिवासको आयोजना गरिनेछ । यसैगरी जनवरी २० मा चिनी अधिवास, फलफूल अधिवास र पुष्पा अधिवास आयोजना गरिने छ ।

यसपछि प्राणप्रतिष्ठा कार्यक्रमको एक दिन अगाडि जनवरी २१ गते मध्याधिवर र शैयाधिवासको आयोजना गरिने भएको छ भने जनवरी २२ मा रामलल्लाको प्राणप्रतिष्ठा कार्यक्रम हुनेछ ।प्राणप्रतिष्ठा अघिको शुभ संस्कार यसअघि गत १६ जनवरी सुरु भएको र २१ जनवरीसम्म जारी रहनेछ ।

 


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?