Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

समाचार


राष्ट्र बैंकद्वारा वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा यस्तो

कंगोमा मंकीपक्सका कारण ६१० जनाको मृत्यु

सिन्ह्वा। प्रजातान्त्रिक गणतन्त्र कंगोमा चलिरहेको मंकीपक्स प्रकोपको परिणामस्वरूप १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताएका छन् । मन्त्रीले जनसंख्यालाई सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गरेका छन् । संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् । विश्व

रिपब्लिकन आलोचनाको बीच ह्यारिसले दिइन् सीएनएनसँग अन्तर्वार्ता

सिन्ह्वा। अमेरिकी उपराष्ट्रपति र डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले सीएनएनसँग अन्तर्वार्ता दिएकी छिन् । सीएनएनले मिनेसोटाका गभर्नर र डेमोक्र्याटिक उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जसँगै ह्यारिस नेटवर्कका प्रमुख राजनीतिक संवाददाता र एन्कर दाना बाससँग सामेल हुने बताएको छ । अन्तर्वार्ता बिहीवार (आज) प्रशारण हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर

सिन्ह्वा। अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गरेका छन् । सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति दिइएको भन्दै अभियोग दर्ता गरिएको हो । नयाँ अभियोगले ट्रम्प विरुद्ध केही विशिष्ट आरोपहरू हटाएको

एकीकृत समाजवादीमा ८४ पोलिटब्यूरो सदस्य चयन (नामावलीसहित)

काठमाडौं। नेकपा एकीकृत समाजवादीले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ । आज बिहान सम्पन्न मत परिणामअनुसार ८४ जना पोलिटब्यूरो सदस्यमा चयन भएका छन् । एकीकृत समाजवादीमा पदाधिकारी २१ र पोलिटब्यूरो १०५ सदस्यीय (पदाधिकारीसहित) रहेको छ । नामावली :

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०÷८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानून व्यवसायी परिषद्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौ। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९÷०८० पेश गर्नुहुने कार्यसूची रहेको छ। यसैगरी,प्रतिनिधि सभा सदस्य सोविता गौतमले “हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको,

एमाले सचिवालय बैठक बस्दै

काठमाडौ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समासामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रममाथि छलफल गरी सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल हुनेछ।

सम्वन्धित समाचारहरु