Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाचार


‘पुष्पा-२’को ट्रेलर सार्वजनिक (भिडियो)

२४ चैत्र, एजेन्सी । ब्लगबस्टर साउथ इन्डियन फिल्म 'पुष्पा'को सिक्वेल 'पुष्पा-२'को ट्रेलर सार्वजनिक भएको छ । सुपरस्टार अल्लु अर्जुनको जन्मिन पारेर उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । केही दिनअघि यसै फिल्मको टिजर सार्वजनिक गरिएको थियो । जसमा पुष्पा बेपत्ता भएको भाग देखाइएको थियो । सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन एमाले उपाध्यक्ष पौडेलको आग्रह

२४ चैत्र, भैरहवा । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आजदेखि सुरु २२औँ वार्षिक साधारणसभा

वर्तमान सरकारलाई समर्थन गरिरहनुको पछाडी गहिरो कारण छ : रवि लामिछाने

२४ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई समर्थन गरिरहनुको पछाडी एक कारण भएको बताएका छन् । चितवनको चुनावी सभामा बोल्दै लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलले समर्थन कायम राख्नुको गहिरो कारण भएको बताएका हुन् । उनले उक्त कार्यक्रममा भने, 'समर्थन निकाल्न हामीलाई एक सेकेन्ड पनि लाग्दैन

वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ

२४ चैत्र, काठमाडाैँ । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ

काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतबाट फिर्ता पठाउने निर्णय स्थगित

२४ चैत्र, काठमाडाैँ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको छ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको १३ जनाको समूहले काबुलस्थित बेलायती र क्यानडाका दूतावास रहेको उच्च सुरक्षायुक्त कम्पाउन्डमा गार्डका रूपमा काम

मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा

२४ चैत्र, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू–भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने

गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

२४ चैत्र, सिन्धुली । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी

काठमाडाैँ आइपुगे हनी सिंह

२४ चैत्र, काठमाडाैँ । चर्चित भारतीय गायक हनी सिंह काठमाडाैँ आइपुगेका छन् । शनिबार ह्यातमा हुने कार्यक्रममा सहभागी हुन उनी काठमाडाैँ आइपुगेका हुन् । भोली काठमाडाैँको ह्यात रेजेन्सीमा एक सांगितिक कार्यक्रम हुँदैछ । युनिफाइ नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनले पहिलो पटक नेपाल

रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णयको स्वामित्व लिन्छौँ : महान्यायाधिवक्ता पोखरेल

२४ चैत्र, काठमाडाैँ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयको स्वामित्व लिने बताएका छन् । शुक्रबार महान्यायाधिवक्ता बनेको सय दिनको काम कारबाहीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णयको स्वामित्व लिने बताउँदै यस विषयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह समेत

आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग

२४ चैत्र, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गरेका

सम्वन्धित समाचारहरु