Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

काठमाडाैँ आइपुगे हनी सिंह


२४ चैत्र, काठमाडाैँ । चर्चित भारतीय गायक हनी सिंह काठमाडाैँ आइपुगेका छन् । शनिबार ह्यातमा हुने कार्यक्रममा सहभागी हुन उनी काठमाडाैँ आइपुगेका हुन् ।

भोली काठमाडाैँको ह्यात रेजेन्सीमा एक सांगितिक कार्यक्रम हुँदैछ । युनिफाइ नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनले पहिलो पटक नेपाल आउँन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

युनिफाइले ह्यात रिजेन्सीमा हुने कार्यक्रमको पूर्ण रुपमा तयारी भइसकेको जनाएको छ । उक्त कार्यक्रममा सहभागी हुनका लागि १५ सय, २५ सय र ६ हजार तोकिएको छ ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?