Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

‘पुष्पा-२’को ट्रेलर सार्वजनिक (भिडियो)


२४ चैत्र, एजेन्सी । ब्लगबस्टर साउथ इन्डियन फिल्म ‘पुष्पा’को सिक्वेल ‘पुष्पा-२’को ट्रेलर सार्वजनिक भएको छ । सुपरस्टार अल्लु अर्जुनको जन्मिन पारेर उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

केही दिनअघि यसै फिल्मको टिजर सार्वजनिक गरिएको थियो । जसमा पुष्पा बेपत्ता भएको भाग देखाइएको थियो ।

सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ । गत डिसेम्बरमा रिलिज भएको पुष्पाले ठूला रेकर्ड तोडेको थियो ।

पुष्पा हेर्ने अधिकांश दर्शकहरू पुष्पा-२ को पर्खाइमा छन् ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?